Public Pana
फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो । 
नयाँ फिल्म ‘जिग्री’ फागुन ७ गते प्रदर्शनी हुने 
नयाँ फिल्म ‘जिग्री’ फागुन ७ गते प्रदर्शनी हुने  फिल्मको केही दिनमा नै टीजर सार्वजनिक गरिने छ । यो फिल्मको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।
हत्या भएको अवस्थामा महिलाको शव फेला
हत्या भएको अवस्थामा महिलाको शव फेला प्रहरीका अनुसार इलामको माई नगरपालिका–१ माइती घर भएकी उनी झापाको बिर्तामोडमा बस्दै आएकी थिइन् ।
प्रहरीसँगको झडपमा शिक्षामन्त्रीको टाउकोमा चोट 
प्रहरीसँगको झडपमा शिक्षामन्त्रीको टाउकोमा चोट  भवन शिलान्यास गर्न जसपा अध्यक्ष यादव आइतबार राति नै जनकपुरधाम पुगेर त्यहाँबाट गृहजिल्ला लागेका थिए।
लामो सयमदेखि आपसी विवादमै एन्फा
लामो सयमदेखि आपसी विवादमै एन्फा बैठकले विशेष साधारण सभाका लागि करिब ४३ लाख ३० हजार दुई सय रुपैयाँको बजेट पारित गरेको हो ।
विद्युत नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र खडा हुने
विद्युत नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र खडा हुने हालसम्म नेपाल, भारत र बंगलादेशसँग ऊर्जामा काम गर्ने त्रिपक्षीय संयन्त्र छैन। 
लगातार दुई दिन शेयर बजारमा राताम्य
लगातार दुई दिन शेयर बजारमा राताम्य लगानीकर्ताहरू अहिलेको उतारचढावपूर्ण अवस्थामा पनि बजार मनोवैज्ञानिक आधार बिन्दुबाट पार हुनेमा भने आशावादी नै देखिएका छन्।
ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च
ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले यो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता सार्वजनिक गरेको थियो ।
आजबाट राष्ट्रियसभा निर्वाचनको मौन अवधि : प्रचारप्रसार गर्न नपाइने
आजबाट राष्ट्रियसभा निर्वाचनको मौन अवधि : प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले आज एक विज्ञप्ति जारी गरी राति १२ बजेबाट मतदान नसकिएसम्मको लागि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न नपाइने जनाइएको छ ।
चैत १५ गतेदेखि यस वर्षको एसईई 
चैत १५ गतेदेखि यस वर्षको एसईई  माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।
राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री
राजस्व बढाउने सरकारको लक्ष्य : अर्थमन्त्री खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको महतले बताए । ‘
बजेटको सिद्धान्त र प्राथमिकता ३ महिना अघि संसदमा पेस गर्नुपर्ने
बजेटको सिद्धान्त र प्राथमिकता ३ महिना अघि संसदमा पेस गर्नुपर्ने मन्त्रालयत सिलिङ फागुन पहिलो हप्ता भित्र तय गर्नु व्यवस्था गर्नुपर्ने भनिएको छ। यस अघि माघ मसान्तलाई तोकिएको थियो।
Weather Update