Public Pana
न्युरोडका व्यापारी आन्दोलनमा, बालेनको बिरोध
न्युरोडका व्यापारी आन्दोलनमा, बालेनको बिरोध उनीहरु सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।
रबीलाई कान्तिपुरको अर्को ठुलो झड्का, १ करोड ८० लाख रुपैया बुझेको प्रमाणित तमसुकसहितको समाचारले लामिछाने तनावमा !
रबीलाई कान्तिपुरको अर्को ठुलो झड्का, १ करोड ८० लाख रुपैया बुझेको प्रमाणित तमसुकसहितको समाचारले लामिछाने तनावमा ! आज मंगलवार प्रकाशन गरिएको उक्त समचार पछि रावस्वपाका सभापति लामिछाने निकै  तनावमा रहेको उनका निकटवर्तीहरुले बताएका छन् ।
क्रिप्टो र हुन्डिमा ठुलो मुद्दा दायर, २ खर्ब ८६ अर्ब ४ करोड  विगो, १७  जनालाई  मुद्दा
क्रिप्टो र हुन्डिमा ठुलो मुद्दा दायर, २ खर्ब ८६ अर्ब ४ करोड विगो, १७ जनालाई मुद्दा क्रिप्टो करेन्सीमार्फत् २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको हुण्डीका कारोबार गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा चलाइएको छ।
वार र न्याय परिषद विवाद :  आराेप खण्डन गर्दै परिषदले भन्याे   ‘राम्रा कर्मचारी टिकाइराख्न गरिएको हो’
वार र न्याय परिषद विवाद : आराेप खण्डन गर्दै परिषदले भन्याे ‘राम्रा कर्मचारी टिकाइराख्न गरिएको हो’ vन्याय परिषद् नियमावली, २०७४ को नियम ११ संशोधनप्रति कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले चरणबद्ध आन्दोलनसम्म गर्न सकिने चेतावनी दिएपछि न्याय परिषद्ले प्रष्ट पारेको छ।
आजदेखि महानगरपालिकाद्धारा न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध
आजदेखि महानगरपालिकाद्धारा न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध
प्रचारप्रसार निषेध रहेको राष्ट्रियसभा निर्वाचनमा गर्न नपाइने नियम
प्रचारप्रसार निषेध रहेको राष्ट्रियसभा निर्वाचनमा गर्न नपाइने नियम गएराति १२ बजेपछि मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार निधेषको अवधि लागू गरेको छ ।
इंग्लिस प्रिमियर लिगमा ब्राइटन र उल्भ्सले खेले बराबरी
इंग्लिस प्रिमियर लिगमा ब्राइटन र उल्भ्सले खेले बराबरी बराबरीसँगै ब्राइटन २१ खेलबाट ३२ अङ्क जोडेर लिग तालिकाको सातौँ स्थानमा छ ।
आज मंगलबार गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र
आज मंगलबार गणेशको पूजा गर्दा जप्नुपर्ने मन्त्र १) श्री गणेशाय नमः २) ॐ श्री गणेशाय नमः ३) गं गणपतये नमः ४) ॐ गं गणपतये नमः ५) ॐ गं ॐ गणाधिपतये नमः ६) ॐ सिद्धि विनायकाय नमः ७) ॐ गजाननाय नमः ८) ॐ एकदंताय नमो नमः ९) ॐ लम्बोदराय नमः १०) ॐ वक्रतुंडाय नमो नमः ११) ॐ गणाध्यक्षाय...
मौसम : तराईमा हुस्सु र शीतलहर
मौसम : तराईमा हुस्सु र शीतलहर आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर - सूचि सहित
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर - सूचि सहित अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा निर्धारण भएको छ।
कान्तिपुरको समाचारपछि रबी लामिछानेको पत्रकार सम्मेलनः मेरो खातामा पैसा आएकै छैन !
कान्तिपुरको समाचारपछि रबी लामिछानेको पत्रकार सम्मेलनः मेरो खातामा पैसा आएकै छैन ! कान्तिपुर दैनिकले रबि लामिछानेले ग्यालेक्सी टिभि छोड्दा बखत पसिनाको मुलयत स्वरुप एक करोड ८० लाख रुपैया लिएको भन्दै बैंक स्टेटमेन्टसहितको समाचार सोमवार प्रकाशन गरेपछि पत्रकार सम्मेलन गर्दै उनले यस्तो दावी गर्नुभएको हो । 
संसदीय समिति वैठकमा स्वास्थ्यमन्त्री नआएपछि आक्रोशित भए सांसद
संसदीय समिति वैठकमा स्वास्थ्यमन्त्री नआएपछि आक्रोशित भए सांसद  प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा समिति सभापति भानुभक्त जोशीले मन्त्रालयको पटक पटकको निर्णय विवादित भएको भन्दै मन्त्री र सचिवसँग प्रश्न गर्नुभयो ।  
Weather Update