Public Pana
स्टेजमा दुर्व्यवहार गर्न खोजिएको एलिना चौहानको गुनासो 
स्टेजमा दुर्व्यवहार गर्न खोजिएको एलिना चौहानको गुनासो  आज मंगलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उक्त कुरा बताएकी हुन् ।
गभर्नर अधिकारी १० दिन बिदामा 
गभर्नर अधिकारी १० दिन बिदामा  तत्कालीन समयमा सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी र सदस्यद्वय चन्द्रकान्त पौडेल तथा अर्थविद् सूर्यबहादुर थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।
२ दिन लगातार ओरालो लागेको शेयर बजार आज स्थिर
२ दिन लगातार ओरालो लागेको शेयर बजार आज स्थिर बजारको अहिलेको अवस्था उही बिन्दु वरपर नै तलमाथि भइरहने नै छ। लामो समय १९०० को बिन्दु आसपास उतारचढावमा रहेको बजार अहिले २१०० बिन्दु वरपर घुमिरहने देखिएको विश्लेषकहरू बताउँछन्।
रविविरुद्ध संघीय संसद्‍मा उजुरी-पत्र सहित
रविविरुद्ध संघीय संसद्‍मा उजुरी-पत्र सहित युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्।
भारतमा म्यानमार सेनाको जहाज दुर्घटना हुँदा ६ जना घाइते
भारतमा म्यानमार सेनाको जहाज दुर्घटना हुँदा ६ जना घाइते जहाज म्यानमार सेनाका कर्मचारीहरूलाई लिन भारत आएको थियो
‘हात्तीछाप’ले मनोरञ्जन दिने सौगात र उपासनाको दाबी
‘हात्तीछाप’ले मनोरञ्जन दिने सौगात र उपासनाको दाबी किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा एकातर्फ कलाकारहरूको जम्बो टिम छ ।
प्रधानमन्त्री कप : कर्णालीको तेस्रो जित, कोशी ६ विकेटले पराजित
प्रधानमन्त्री कप : कर्णालीको तेस्रो जित, कोशी ६ विकेटले पराजित कर्णालीका दिनेश अधिकारीले ४, प्रकाश जैशीले ३ तथा दिवान पुनले २ विकेट लिए ।
बुढीगण्डकी बहुआयमिक प्रोजेक्ट हो, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री
बुढीगण्डकी बहुआयमिक प्रोजेक्ट हो, काम छिटो अगाडि बढाऔँ : प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा बूढीगण्डकी आयोजनालाई बहुआयामिक भएको बताउँदै निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताएका हुन्।
८४ जनालाई  अध्यागमन कार्यालयद्धारा विमानस्थलबाट फिर्ता
८४ जनालाई अध्यागमन कार्यालयद्धारा विमानस्थलबाट फिर्ता भिजिट भिसाको बहानामा विभिन्न देशमा पुगेर अवैध रुपमा काम गर्ने बढेपछि अध्यागमन विभागले कडाइ गर्न थालेको छ।
प्रशासनिक निर्णयका लागि मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै
प्रशासनिक निर्णयका लागि मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुन सक्ने बताइएको छ । 
भिजिट भिसा सम्बन्धी १७ बुँदे निर्देशिका खारेज
भिजिट भिसा सम्बन्धी १७ बुँदे निर्देशिका खारेज नयाँ निर्देशिकामा राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने छ ।
प्रधानमन्त्री कप :  बागमतीले गण्डकीलाई दियो एक सय ९९ रनको लक्ष्य
प्रधानमन्त्री कप : बागमतीले गण्डकीलाई दियो एक सय ९९ रनको लक्ष्य विपिन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले १ विकेट लिएका थिए ।
Weather Update