Public Pana
विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि थप कडाइ
विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि थप कडाइ विभागले वेभसाइटमार्फत ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो।
नेपालको स्मार्ट लाइसेन्स तथा नयाँ सिस्टम जडान गर्न भियतनाम र फ्रान्स  मैदान उत्रिए 
नेपालको स्मार्ट लाइसेन्स तथा नयाँ सिस्टम जडान गर्न भियतनाम र फ्रान्स मैदान उत्रिए  करिब ४१ करोड रुपैयाँको यस बोलपत्र मार्फत विभागले एक मास मिन्टर, १५ लाख स्मार्ट कार्ड र सिस्टम जडान तथा समर्थन खरिद गर्न खोजिरहेको विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले पब्लिक पानालाई जानकारी दिए ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग
आज नेपालको प्रतिस्पर्धा पाकिस्तानसँग नेपाल समूह ‘डी’ मा छ। यो समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
मौसम  : उच्च पहाडमा हिमपात 
मौसम : उच्च पहाडमा हिमपात  विभिन्न भागमा हुस्सु, कुहिरो तथा हिमपात हुनसक्ने भएकाले यसबाट हुने असरबाट जोगिन सबैमा महाशाखाले अनुरोध गरेको छ ।
बार–बेन्च द्वन्द्व : न्याय परिषद्को विज्ञप्ति आएको अर्को दिन बारको चेतावनी
बार–बेन्च द्वन्द्व : न्याय परिषद्को विज्ञप्ति आएको अर्को दिन बारको चेतावनी भोलिपल्टै बारले प्रतिवादमा अर्को विज्ञप्ति जारी गर्दै नियमावली संशोधनलाई पश्चागामी, विभेदपूर्ण, पूर्वाग्राही र स्वेच्छाचारी भनेर टिप्पणी गरेको छ।
१६औँ राष्ट्रिय योजनालाई डिजिटल रूपान्तरण बनाऔँ  : रेखा शर्मा
१६औँ राष्ट्रिय योजनालाई डिजिटल रूपान्तरण बनाऔँ : रेखा शर्मा १६ औँ राष्ट्रिय योजनालाई डिजिटल रूपान्तरणको योजना बनाउनुपर्ने भएकाले डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न पनि उनले राष्ट्रिय योजना आयोगलाई आग्रह गरिन् ।
केही फेरबदलसहित २८ सहसचिवको सरुवा
केही फेरबदलसहित २८ सहसचिवको सरुवा भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव अशोक कुमार साहलाई भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश सरुवा गरिएको छ । 
जनमत पार्टी  सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता
जनमत पार्टी  सरकारबाट बाहिरियो, समर्थन पनि फिर्ता १३ सांसद रहेको जनमतबाट मधेस सरकारमा दुईजना मन्त्री थिए। जनमतबाट डा. चन्दन सिंह श्रम तथा यातायात मन्त्री र संसदीय दलका नेता महेश यादव शिक्षा तथा संस्कृति मन्त्री थिए। 
ललितपुरमा चोरीका समानसहित २ जना पक्राउ
ललितपुरमा चोरीका समानसहित २ जना पक्राउ प्रहरीले चोरीका गहना खरिद गर्ने शिवली ज्वलर्सका संचालक राजन शाक्यसमेतलाई पक्राउ गरी जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी बिस्तृत अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
२२ गतेदेखि हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस
२२ गतेदेखि हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस आगामी बजेट र नीति तथा कार्यक्रमबारे सिंहदरबारमा छलफलपछि मन्त्रिपरिषद् बैठक बसेको थियो।
परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने : प्रधानमन्त्री
परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने : प्रधानमन्त्री विषयगत मन्त्रालय बजेट प्रणालीमा मन्त्रालयहरूलाई पूर्ण एक्सिस दिई मन्त्रालयहरूले राखेका कार्यक्रम तथा आयोजनालाई अन्तिम रूप दिने, अर्थ मन्त्रालयले आफैं आयोजना तथा कार्यक्रम थप्ने कार्य पूर्ण रूपमा बन्द गर्ने।
Weather Update