बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १३० जनाको मृत्यु
सोमबार, साउन ७, २०८१
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंहलाई अघि सार्ने कांग्रेसको निर्णय
आइतबार, साउन ६, २०८१
बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो |
संसद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै
आइतबार, साउन ६, २०८१
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् ।
लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै
आइतबार, साउन ६, २०८१
प्रदेश सभाको आज अपराहन्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
आइतबार, साउन ६, २०८१
बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौंमा हुने भएको छ ।
कस्तो छ आजको मौसम पूर्वानुमान ?
आइतबार, साउन ६, २०८१
हाल देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
आज ४२औं बिपी स्मृति दिवस मनाइँदै
आइतबार, साउन ६, २०८१
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिदै
आइतबार, साउन ६, २०८१
संसद्मा दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओली प्रधानमन्त्री बनेपछि अब उनको निशाना विश्वासको मत लिदा दुई तिहाई पुर्याउने रहेको छ ।
अमेरिकामा कुन कुन राष्ट्रपति वा पूर्व राष्ट्रपतिमाथि गोली प्रहार भयो ?
सोमबार, असार ३१, २०८१
ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति वा पूर्व राष्ट्रपति होइनन् जसलाई हत्याको प्रयास गरिएको छ । अमेरिकाको राजनीतिक इतिहासमा धेरै नामहरू छन् जसको या त हत्या भएको छ वा हत्या गर्ने प्रयास गरिएको छ ।
जिम्बाबेविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
सोमबार, असार ३१, २०८१
भारतले दिएको १६८ रनको लक्ष्य पछाएको जिम्बाबे १८.३ ओभरमा १२५ रन बनाएर अल आउट भएको थियो ।
कस्तो छ आजको मौसम पूर्वानुमान ?
सोमबार, असार ३१, २०८१
हाल देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
न्यूरोडको फुटपाथ निर्माणको बाटो खुल्यो: उच्च अदालतबाट अन्तरिम आदेश
सोमबार, असार ३१, २०८१
महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आज महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको हो ।
प्रधानमन्त्री ओलीको शपथ आज
सोमबार, असार ३१, २०८१
ओली चौथो पटक प्रधानमन्त्री बनेका हुन् । उनी पहिलो पटक २०७२ असोज २५ गते प्रधानमन्त्री बनेका थिए भने दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त भएका थिए । त्यस्तै उनी तेस्रो पटक २०७८ बैशाख ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।