Public Pana
राष्ट्रिय सभा निर्वाचन आज
राष्ट्रिय सभा निर्वाचन आज राष्ट्रिय सभा निर्वाचन आज वाट शुरु हुँदै छ।
आजदेखि स्वस्थानी व्रतकथा शुरु
आजदेखि स्वस्थानी व्रतकथा शुरु आजदेखि स्वस्थानी व्रतकथा शुरु भएकाे छ।
विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित
विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा लुम्बिनी पराजित
प्रधानमन्त्री कप क्रिकेट : आर्मीद्वारा लुम्बिनी पराजित टस हारेपछि पहिला ब्याटिङ गर्दै आर्मीले २६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७० रन बनायो ।
भ्रष्टाचारको अभियोगमा टेलिकमका पुर्व एमडी सुनील पौडेलसहित २ जना पक्राउ
भ्रष्टाचारको अभियोगमा टेलिकमका पुर्व एमडी सुनील पौडेलसहित २ जना पक्राउ आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेकोलगायत अभियोगका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन : सभापति देउवा
एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन : सभापति देउवा कांग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्नुहुँदै उहाँले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताउनुभएको हो ।
राष्ट्रियसभा निर्वाचन : बागमतीमा चार सदस्यका लागि निर्वाचन हुने
राष्ट्रियसभा निर्वाचन : बागमतीमा चार सदस्यका लागि निर्वाचन हुने निर्वाचन आयोग प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौँडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यका अनुसार हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदानको व्यवस्था गरिएको छ ।
आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानलाई नेपालको १ सय ९८ रनको लक्ष्य
आइसीसी यू १९ विश्वकप क्रिकेटमा पाकिस्तानलाई नेपालको १ सय ९८ रनको लक्ष्य टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० औं ओभरको अन्तिम बलमा अलआउट हुँदै १ सय ९७ रन बनायो । नेपालले राम्रो सुरुवात पाएपनि मध्यक्रममा विकेट गुमेपछि अपेक्षित रन बन्न सकेन ।
मेयर बालेनको प्रभाव, चन्द्रागिरी नगरपालिकाको फुटपाथ व्यवसायमाथी पनि प्रतिवन्ध
मेयर बालेनको प्रभाव, चन्द्रागिरी नगरपालिकाको फुटपाथ व्यवसायमाथी पनि प्रतिवन्ध प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ/ ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनिएको छ ।
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर उनीहरुले भेरियबल फ्रिक्वेन्सी ड्राइभ खरिद गर्दा अनियमितता गरेको अख्तियारको आरोप छ ।
ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी रङ्गेहात पक्राउ
ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी रङ्गेहात पक्राउ ललितपुरका नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायीहरू दिनेश बन्जरा र विनोद अधिकारी लाई सेवाग्राहीको काम गरेवापत घुस लिएको सुचनाको आधारमा रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 
बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको मृत्यु
बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको मृत्यु दुर्घटनामा परी गम्भीर  घाइते किशोरीको बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले पब्लिक पानालाई जानकारी दिए। 
Weather Update