Public Pana
१९ सदस्य राष्ट्रिय सभाका चयनका लागि अहिलेसम्म ८० प्रतिशत मत 
१९ सदस्य राष्ट्रिय सभाका चयनका लागि अहिलेसम्म ८० प्रतिशत मत  रिक्त हुनेमध्ये एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका एक र स्वतन्त्र एक छन् । उनीहरूको कार्यकाल फागुन २० गतेदेखि सकिँदै छ ।
सरकारले २७ जनालाई दियो १ करोड १७ लाख आर्थिक सहायता (नामावली सहित)
सरकारले २७ जनालाई दियो १ करोड १७ लाख आर्थिक सहायता (नामावली सहित) विभिन्न व्यक्ति तथा परिवारले उक्त सहायता लिएको अर्थ मन्त्रालयले जनाएको छ । 
मुगुमा भाइरल ज्वरोको प्रकोप : तीनजनाको मृत्यु, सयौँ बिरामी
मुगुमा भाइरल ज्वरोको प्रकोप : तीनजनाको मृत्यु, सयौँ बिरामी मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा करिब एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा बिरामी परेका छन् ।
संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री प्रचण्ड
संविधानको पालना हाम्रो दायित्व हो : प्रधानमन्त्री प्रचण्ड बिहीवार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्  ।
राष्ट्रिय सभा निर्वाचन : सकियो कर्णालीमा मतदान
राष्ट्रिय सभा निर्वाचन : सकियो कर्णालीमा मतदान कर्णाली प्रदेशमा प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन : वागमतीमा  वालेनसहित अरु कसले नहाल्ने भए मत !
राष्ट्रिय सभा निर्वाचन : वागमतीमा  वालेनसहित अरु कसले नहाल्ने भए मत ! वागमती प्रदेशको राजधानी हेटौडामा मतदान अन्तिमतिर पुगेको  निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार मतदाता रहेका प्रदेशसभा सदस्य ११० जना मध्ये ९९ जनाले मतदान गरिसकेका छन् ।
रबि लामिछानेको घुमाउरो ट्ववीट, राज्य ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे देश बन्ने दावी !
रबि लामिछानेको घुमाउरो ट्ववीट, राज्य ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे देश बन्ने दावी ! सामाजिक सञ्जालमा एउटा धारणा राख्दै सभापति लामिछानेले ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र देश बन्ने बताएका हुन ।
पुर्ब जनमुक्ति सेनाका कमाण्डर पक्राउ गरेकोमा बाबुराम भट्टराइको आपत्ति
पुर्ब जनमुक्ति सेनाका कमाण्डर पक्राउ गरेकोमा बाबुराम भट्टराइको आपत्ति पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले उनको पक्राउ प्रति आपत्ति जनाएका छन । 
काठमाण्डौं मेयर बालेनद्वारा राष्ट्रियसभा निर्वाचन बहिस्कार
काठमाण्डौं मेयर बालेनद्वारा राष्ट्रियसभा निर्वाचन बहिस्कार यद्यपी राष्ट्रियसभा निर्वाचनमा दलहरुबीच भएको भागबण्डाप्रति मेयर बालेन असन्तुष्ट रहेको स्रोतको दावी छ ।
संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान
संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । 
राष्ट्रियसभा निर्वाचन : मतदान गर्न मतदाता परिचयपत्र नै चाहिन्छ ?
राष्ट्रियसभा निर्वाचन : मतदान गर्न मतदाता परिचयपत्र नै चाहिन्छ ? राष्ट्रियसभा निर्वाचन : मतदान गर्न मतदाता परिचयपत्र नै चाहिने हाे कि हैन ।
६१ किलो सुन प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश
६१ किलो सुन प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश ६१ किलो सुन प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश गरेकाे छ ।
Weather Update