Public Pana
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । 
राष्ट्रियसभा निर्वाचन : कोशीमा मतगणना सुरू
राष्ट्रियसभा निर्वाचन : कोशीमा मतगणना सुरू अहिले ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन ।
फागुन दोस्रो सातादेखि दादुरा–रुवेला विरुद्धको खोप 
फागुन दोस्रो सातादेखि दादुरा–रुवेला विरुद्धको खोप  दादुरा–रुवेला सबैभन्दा बढी सङ्क्रामक रोग हो। एक व्यक्तिले १८ जनासम्ममा यो रोग सार्न सक्दछ।
प्रधानमन्त्री कप : एपीएफको तेस्रो जित
प्रधानमन्त्री कप : एपीएफको तेस्रो जित एपीएफका रमेश कुर्मीले ५ विकेट लिए । प्रतियोगितामा लुम्बिनीको यो लगातार चौथो हार हो ।
राष्ट्रिय सभा निर्वाचन : शान्तिपूर्ण रुपमा सकियो मतदान केहीबेरमै नतिजा
राष्ट्रिय सभा निर्वाचन : शान्तिपूर्ण रुपमा सकियो मतदान केहीबेरमै नतिजा मतदान सकिएसँगै अब राजनीतिक सहमति गरी तुरुन्तै मतगणना कार्य सुरु हुने र आजै मत परिणाम आउने पनि आयोगले जनाएको छ।
यो साताभर नै शेयर बजारमा गिरावट : लगानीकर्ता पर्ख र हेरको स्थितिमा 
यो साताभर नै शेयर बजारमा गिरावट : लगानीकर्ता पर्ख र हेरको स्थितिमा  लगानीकर्ताहरू अहिलेको उतारचढावपूर्ण अवस्थामा पनि बजार मनोवैज्ञानिक आधार बिन्दुबाट पार हुनेमा भने आशावादी नै देखिएका छन्।
जीवन बीमा व्यवसायमा वृद्धि, ६ महिनामा ७४ अर्ब संकलन
जीवन बीमा व्यवसायमा वृद्धि, ६ महिनामा ७४ अर्ब संकलन ६ महिनामा लघु जीवन बीमा कम्पनीले २ करोड ५२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
मधेश बन्दमा उत्रिएका १ सयभन्दा धेरैजना प्रहरीको नियन्त्रणमा
मधेश बन्दमा उत्रिएका १ सयभन्दा धेरैजना प्रहरीको नियन्त्रणमा धनुषाबाट ३७ जना पुरुष र ३० जना महिला पक्राउ परेका छन् ।
संविधानको पालना हामी सबैको दायित्व रहेको प्रधानमन्त्रीको दाबी
संविधानको पालना हामी सबैको दायित्व रहेको प्रधानमन्त्रीको दाबी बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै , प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन
पाठ्यपुस्तक छपाइको काम धमाधम हुँदै , प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन अनुगमन टोलीले छपाइ भइसकेका पाठ्यपुस्तकहरू गुणस्तर एकीन गरी समयमै सबै जिल्लामा पठाउनका लागि आवश्यक व्यवस्था मिलाउन पनि केन्द्रलाई निर्देशन दिएको छ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा लुम्बिनी प्रदेशबाट ९८ प्रतिशत मतदान
राष्ट्रियसभा सदस्यको निर्वाचनमा लुम्बिनी प्रदेशबाट ९८ प्रतिशत मतदान लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल एकसय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल तीनसय पाँच जना मतदाता रहेका छन् ।
राष्ट्रिय सभा निर्वाचन :  कर्णालीमा शतप्रतिशत मतदान
राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा शतप्रतिशत मतदान प्रदेशसभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।
Weather Update