Public Pana
यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने
यू-१९ विश्वकपः आज नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने अब आजको नेपाल र अफगानिस्तान दुवैले आफ्ना २–२ खेलमा हार बेहोरेका हुनाले यस खेलको विजेता समुह डी बाट सुपर सिक्समा पुग्ने तेस्रो टिम हुने छ ।
चीनको युनान प्रान्तमा पहिरोमा परी हालसम्म ३९ को मृत्य, ९०० बढी गाउँले बिस्थापित
चीनको युनान प्रान्तमा पहिरोमा परी हालसम्म ३९ को मृत्य, ९०० बढी गाउँले बिस्थापित सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा  यो विपद् आएको हो ।
सिटौलाको ‘सेफ गेम ’ जसले  निर्वाचन हारेपनि राष्ट्रिय सभा अध्यक्षको  कुर्सिमा पुर्याउदै छ  !
सिटौलाको ‘सेफ गेम ’ जसले निर्वाचन हारेपनि राष्ट्रिय सभा अध्यक्षको कुर्सिमा पुर्याउदै छ ! अघिल्लो वर्षको प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि उनले राष्ट्रिय सभा सदस्य हुनका लागि सोमबार उम्मेदवारी दर्ता गराएका छन्। उनलाई उम्मेदवार बनाइने चर्चाबीच नै राजनीतिक नैतिकताको विषयलाई लिएर प्रश्न उठेका थिए। प्रतिनिधि सभामा हारेका नेताहरूले सांसद बनिछाड्ने प्रयत्नस्वरुप राष्ट्रिय सभालाई उपयोग गर्ने गलत परिपाटीलाई सिटौलाले पनि निरन्तरता दिएका हुन्।
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न  काठमाडौँ महानगरको निर्देशन
विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न  काठमाडौँ महानगरको निर्देशन महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज सूचना जारी गर्दै अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न सबै विद्यालयलाई निर्देशन गर्नुभएको छ ।
राष्ट्रियसभामा फेरियो  हैसियत, माओवादी पहिलो हुँदा एमाले  पछि पर्याे
राष्ट्रियसभामा फेरियो हैसियत, माओवादी पहिलो हुँदा एमाले पछि पर्याे यसअघि एमाले पहिलाे दल रहेकाेमा उसले अव उक्त अवस्ठा गुमाउने  छ । 
जापानमा एनिमेसन स्टुडियोमा आगजनी गरेर ३४ को हत्या गर्नेलाइ मृत्युदण्ड
जापानमा एनिमेसन स्टुडियोमा आगजनी गरेर ३४ को हत्या गर्नेलाइ मृत्युदण्ड प्रतिवादी शिन्जी आओबाले आफ्नो कामकाे चोरी भएको र त्यसकाे बदलामा स्टुडियोमा आगजनी गर्न पेट्रोल प्रयोग गरेको थिए ।
राष्ट्रिय सभा निर्वाचन : सत्ता गठवन्धनको बर्चस्व,  काेशीमा एक सिटमामात्र एमाले विजयी
राष्ट्रिय सभा निर्वाचन : सत्ता गठवन्धनको बर्चस्व,  काेशीमा एक सिटमामात्र एमाले विजयी विहिबार सम्पन भएको संघिय संसदको माथिल्लो सदनको निर्वाचनमा अधिकाश स्थानमा सत्ता गठवन्धनका उम्मेदबारले जित हात पारेका छन् ।
सुनकाण्डमा महराका छाेरा राहुललाई थुनामा राख्ने निर्णय उच्च अदालतद्धारा सदर
सुनकाण्डमा महराका छाेरा राहुललाई थुनामा राख्ने निर्णय उच्च अदालतद्धारा सदर  जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालत पाटनले सदर गरेपछि राहुल महरा कारागारमै रहने भएका छन्।  
सम्पत्ति विदेश पठाएको आरोपमा पक्राउ परेका पौडेलद्वयविरुद्ध अनुसन्धान गर्न  ७ दिन म्याद थप
सम्पत्ति विदेश पठाएको आरोपमा पक्राउ परेका पौडेलद्वयविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप सम्पत्ति विदेश पठाउने गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै रहने भएका छन्।
राष्ट्रिय सभा : मधेस प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित
राष्ट्रिय सभा : मधेस प्रदेशमा गठबन्धनको दुवै उम्मेदवार निर्वाचित नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएकी छिन् । 
राष्ट्रिय सभा : सुदूरपश्चिमका तीन सीटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा : सुदूरपश्चिमका तीन सीटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी आगामी फागुनमा पदावधि सकिएर रिक्त हुने तीन सीटका लागि बिहीबार मतदान भएको थियो।
राष्ट्रिय सभा : लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी
राष्ट्रिय सभा : लुम्बिनीबाट गठबन्धनका उम्मेदवार विजयी आजै भएको निर्वाचनपछि भएको मतगणनामा  महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी हुन्।
Weather Update