Public Pana
आईसीसी यू–१९ : अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
आईसीसी यू–१९ : अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल दुबईमा भएको एसिया कप २०२३ को खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । 
माघ १५ देखि २०८१ का लागि पञ्चाङ्गद्धारा मान्यता प्राप्त १५ पात्रो बजारमा आउने
माघ १५ देखि २०८१ का लागि पञ्चाङ्गद्धारा मान्यता प्राप्त १५ पात्रो बजारमा आउने विगत वर्षजस्तो यस वर्ष भने स्वीकृति नलिएका पात्रो र भित्तेपात्रोलाई कानुनी कारबाही हुनबाट कसैले बचाउन नसक्ने भएकाले सचेत हुन समितिले आह्वान गरेको छ ।
सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
सर्वोच्चद्वारा एमसीसीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउनुपर्ने भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
उपकुलपतिको विरोधमा बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित
उपकुलपतिको विरोधमा बीपी प्रतिष्ठानका शिक्षक र कर्मचारी आन्दोलित प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारिणी समितिको बैठक बोलाएर माग सम्बोधन गर्न निर्देशन दिएका थिए। तैपनि कार्कीले सहमति जनाएका छैनन्।
काठमाडौँ उपत्यकामा यस वर्षकै धेरै चिसो 
काठमाडौँ उपत्यकामा यस वर्षकै धेरै चिसो  महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दै आएको छ ।
पहिलो पटक नै अन्तर्राष्ट्रिय कीर्तिमानसहित सन्तोषीलाई स्वर्ण
पहिलो पटक नै अन्तर्राष्ट्रिय कीर्तिमानसहित सन्तोषीलाई स्वर्ण यसअघि हाफ म्याराथनमा स्पर्धा गर्दै आएकी सन्तोषीको यो डेब्यु म्याराथन हो। पुरुषतर्फ खडकबहादुर खड्काले कास्य पदक जितेका छन्।
राजस्व संकलन लक्ष्य अनुसार नभएकोमा मन्त्री महत चिन्तित
राजस्व संकलन लक्ष्य अनुसार नभएकोमा मन्त्री महत चिन्तित पेट्रोलियम सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्यून राखेकाले पछिल्लो आँकडामा ३४÷३५ अर्ब कम भन्सार राजस्व उठेको मन्त्री महतको दाबी छ।
नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्व मुलुकहरुका लागि उदाहरण बनेको प्रधानमन्त्रीको दावी
नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्व मुलुकहरुका लागि उदाहरण बनेको प्रधानमन्त्रीको दावी संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए।
रणवीर कपुरले दोब्बर बढाए पारिश्रमिक, ३० बाट बढेर ६५ करोड
रणवीर कपुरले दोब्बर बढाए पारिश्रमिक, ३० बाट बढेर ६५ करोड मिडिया रिपोर्टका अनुसार रणवीर कपुरले फिल्म एनिमलका लागि ३० करोड भारु लिएका थिए तर अहिले उनले आफ्नो फिल्मको मूल्य दोब्बरभन्दा बढी बढाएका छन् ।
भारतीय गणतन्त्र दिवसमा ओलीले दिए हिन्दीमै शुभकामना !
भारतीय गणतन्त्र दिवसमा ओलीले दिए हिन्दीमै शुभकामना !  उनले हिन्दीमा शुभकामना दिदै भनेका छन, ‘समस्त भारतवासियों को ठछवें गणतंत्र दिवस की हार्दिक शुभकामनाएँ।
नेको इन्स्योरेन्सको आज एजीएम बस्दै, लगानीकर्ताको लागि छैन लाभांश
नेको इन्स्योरेन्सको आज एजीएम बस्दै, लगानीकर्ताको लागि छैन लाभांश नेको इन्स्योरेन्सले लगानीकर्तालाई गत आर्थिकको नाफाबाट लाभांश भने वितरण नगर्ने जनाएको छ। सभा, लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार, पग्लियो भने ग्रह नै  डुब्न सक्ने वैज्ञानिकको दावी
मंगल ग्रहमा भेटियो लालसागर जत्तिकै पानीको भण्डार, पग्लियो भने ग्रह नै डुब्न सक्ने वैज्ञानिकको दावी मंगल ग्रहमा पानीको बारेमा विभिन्न रिपोर्टहरू आएका छन् तर नयाँ अध्ययनले वैज्ञानिकहरूको लागि धेरै ढोका खोल्न सक्छ।
Weather Update