Public Pana
मालपोत अधिकृत लेखा भ्रष्टाचारी ठहर
मालपोत अधिकृत लेखा भ्रष्टाचारी ठहर ताप्लेजुङ मालपोतकी तत्कालीन अधिकृत लेखालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको थियो ।
प्रहरीद्धारा त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख हमालमाथि हातपात
प्रहरीद्धारा त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख हमालमाथि हातपात अध्यागमन कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न खोज्दा प्रमुखमाथि नै प्रहरीले हातपात गरेको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले सञ्चारकर्मीलाई जानकारी दिए। 
अफगानिस्तानी इनिङस् धरापमा, नेपाललाई आठौं सफलता
अफगानिस्तानी इनिङस् धरापमा, नेपाललाई आठौं सफलता २१ ओभरको खेल सकिँदा अफगानिस्तानले ८ विकेटको क्षतिमा ८८ रन बनाएको छ।
आईसीसी यू १९ - अफगानिस्तान विरुद्ध ६ विकेट
आईसीसी यू १९ - अफगानिस्तान विरुद्ध ६ विकेट आकाश चन्दको दोस्रो ओभरको तेस्रो बलमा एज लागेर खलिद टनिवाल विकेटकिपर विपिन रावलबाट क्याच आउट भए । दुबै
प्रदेश सचिव मुछिएको मधेश प्रदेशको १० करोडको साइकल खरिदमा भ्रष्टाचार भएको अदालतको ठहर
प्रदेश सचिव मुछिएको मधेश प्रदेशको १० करोडको साइकल खरिदमा भ्रष्टाचार भएको अदालतको ठहर ८ माघदेखि लगातार तीन दिनसम्म सुनुवाइ भएको मुद्दामा इजलासले चौथो दिनको सुनुवाइपछि फैसला सुनाएको हो । आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको विषयमा एकै मितिमा दुईवटा मुद्दा दायर गरेको थियो ।
कोषद्धारा उपचाररत दुई खेलाडीलाई एक–एक लाख रुपैयाँ सहयोग
कोषद्धारा उपचाररत दुई खेलाडीलाई एक–एक लाख रुपैयाँ सहयोग कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे।
नयाँबानेश्वरमा भासिएको यात्रुबस निकालियो
नयाँबानेश्वरमा भासिएको यात्रुबस निकालियो माइतीघर–तीनकुने सडक ६ वर्षअघि काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले टुन्डी–रमण–बिरुवा संयुक्त निर्माण कम्पनीमार्फत ५० करोडको लागतमा बनाएको थियो।
अफगानिस्तानविरुद्ध नेपाले लियो ५ विकेट 
अफगानिस्तानविरुद्ध नेपाले लियो ५ विकेट  तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए ।
आईसीसी यू–१९ : नेपाल तेस्राे विकेट लिन सफल
आईसीसी यू–१९ : नेपाल तेस्राे विकेट लिन सफल अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रन र दोस्रो खेलमा न्यूजिल्याण्डसँग १ विकेटले पराजित भएको थियो।
सडक व्यापारीद्धारा महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने  घोषणा
सडक व्यापारीद्धारा महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने  घोषणा अभियन्ता ईः सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो ।
नेपाल प्रहरीका पूर्व जवान १६ वर्षपछि भारतबाट पक्राउ 
नेपाल प्रहरीका पूर्व जवान १६ वर्षपछि भारतबाट पक्राउ  ‘प्रहरीले जहाँदेखि पनि ल्याउन सक्छ, त्यसैले कसैले यस्तो काम गर्नु हुँदैन’, उनले बोल्दा बोल्दै प्रहरी अधिकृतहरुले उनलाई बाहिर निकाले ।
आईसीसी यू–१९ : अफगानिस्तानले २ रनमा २ विकेट गुमायो
आईसीसी यू–१९ : अफगानिस्तानले २ रनमा २ विकेट गुमायो आज शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर बलिङमा आएको नेपालका गुल्सन झाले अफगानिस्तानका ओपनर नुमन साहलाई पहिलो ओभरको चौथो बलमा दीपक डुम्रेमबाट क्याच गराए ।
Weather Update