Public Pana
नेपाली सामाग्री विदेश निर्यात गर्न चीनद्धारा शुरु 
नेपाली सामाग्री विदेश निर्यात गर्न चीनद्धारा शुरु  आर्थिक वर्ष ०७९-८० मा देशको वैदेशिक व्यापार घाटा १४ खर्ब ५४ अर्ब पुगेको छ।
आजदेखिको अभियानमा ब्रेक लाग्यो गगनको
आजदेखिको अभियानमा ब्रेक लाग्यो गगनको समुदायमा कांग्रेस अभियानका लागि सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई यो अभियानमा परिचालन नगरिएको कांग्रेसले जनाएको छ ।
माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री
माओवादी घटकबीच एकता अपरिहार्य छ : प्रधानमन्त्री शहिदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै उनले अब सबै माओवादी विचारधारा केन्द्रीकृत हुने विश्वास व्यक्त गरे। 
यू १९ - स्पिनर सुवासलाई आईसीसीको कारबाही
यू १९ - स्पिनर सुवासलाई आईसीसीको कारबाही एक डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ । यदि कुनै खेलाडीको २४ महिनाभित्र चार डेमेरिट प्वाइन्ट भएमा दुई खेलमा प्रतिबन्ध लाग्छ
जाडोमा जंगल सफारी -तस्बिर सहित
जाडोमा जंगल सफारी -तस्बिर सहित निकुञ्जमा गैंडा, पाटे बाघ, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।
प्रधानमन्त्री कप  :आज बागमती र लुम्बिनी तथा एपीएफ र गण्डकी भिड्ने
प्रधानमन्त्री कप :आज बागमती र लुम्बिनी तथा एपीएफ र गण्डकी भिड्ने एपीएफ ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ७ खेलमा ६ अंकसहित सुतौं स्थानमा रहेको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मौसम : तराइमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपात
मौसम : तराइमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपात राती भने कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा रहनेछ।
नेपाल अफगानिस्तानलाई रोक्दै सुपर सिक्समा
नेपाल अफगानिस्तानलाई रोक्दै सुपर सिक्समा समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।
जितका लागि अफगानिस्तालाई पच्छ्याउँदै 
जितका लागि अफगानिस्तालाई पच्छ्याउँदै  पहिले ब्याटिङमा उत्रिएको आफगानिस्तानविरुद्ध तीव्र गतिका बलर आकाश चन्द चम्किँदा नेपालले सामान्य लक्ष्य पाएको थियो।
त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयका प्रमुख हमाल कुटिएको विषयमा छानविन समिति गठन
त्रिभुवन विमानस्थलमा अध्यागमन कार्यालयका प्रमुख हमाल कुटिएको विषयमा छानविन समिति गठन घटना लगत्तै विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआइजी अर्जुन चन्दले अध्यागमनका कर्मचारीसँग छलफल गरेका थिए ।
Weather Update