Public Pana
नेपाल–चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान
नेपाल–चीन सम्बन्धमा बिगार्न केही देश लागेका छन् : चिनियाँ नेता हाइयान नेपालमा चिनियाँ पर्यटकहरू आइरहेको बताउँदै उनले नेपालको पर्यटन विकासमा नीतिगत सुधारको आवश्यकता औँल्याइन् । 
आज विश्वभर कुष्ठ रोग दिवस मनाइदै
आज विश्वभर कुष्ठ रोग दिवस मनाइदै कुष्ठरोगलाई पूर्णरुपमा निर्मूल पार्न सरकारले रोगीहरुको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।
स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ
स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसतर्फ लाग्न प्रतिष्ठानलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहाल प्रतिष्ठानका कुलपति पनि हुन् ।
रवि लामिछानेसँग सहकारी ठगीमा मुछीएका जेबी राई विरुद्ध डिफ्युजन नाेटिस जारी
रवि लामिछानेसँग सहकारी ठगीमा मुछीएका जेबी राई विरुद्ध डिफ्युजन नाेटिस जारी पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी  भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्कीका एसपी मोहन थापाले बताए ।
नेपाली कांग्रेसले  खटायाे समुदाय अभियानमा नेता : यी हुन्  ताेकिएका टोलीहरू
नेपाली कांग्रेसले खटायाे समुदाय अभियानमा नेता : यी हुन् ताेकिएका टोलीहरू  सत्तारुढ दल नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस अभियान’का लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका सो पार्टीले बताएको छ।
आज अमेरिकी डलरको विनिमयदर यथावत, अस्ट्रेलियन डलरको बढ्यो
आज अमेरिकी डलरको विनिमयदर यथावत, अस्ट्रेलियन डलरको बढ्यो आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।
आजदेखि एकीकृत समाजवादीको  राष्ट्रिय परिषद् बैठक
आजदेखि एकीकृत समाजवादीको राष्ट्रिय परिषद् बैठक एकीकृत समाजवादीले यसअघि नै सचिवालय र केन्द्रीय कमिटी बैठकमा विधान मस्यौदामाथि छलफल गरिसकेको छ। 
धरहरा र काठमाडौँ टावरमा आजदेखि पार्किङ निःशुल्क
धरहरा र काठमाडौँ टावरमा आजदेखि पार्किङ निःशुल्क न्युरोड क्षेत्रमा महानगरले पार्किङ निषेध गरेपछि विकल्पको रूपमा धरहरा र काठमाडौं टावरमा निःशुल्क पार्किङको ब्यवस्था मिलाइएको हो । सो पार्किङ क्षेत्रमा पार्किङ गरे बापत कुनै शुल्क लाग्ने छैन ।
 मौसम : कुनै ठाउँमा कुहिरो कतै हिमपात
 मौसम : कुनै ठाउँमा कुहिरो कतै हिमपात हुस्सु, कुहिरो र हिमपातका कारण तापक्रम घट्ने हुँदा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
प्रधानन्यायाधीश श्रेष्ठ भारत प्रस्थान
प्रधानन्यायाधीश श्रेष्ठ भारत प्रस्थान प्रधानन्यायाधीश श्रेष्ठका साथमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिस्ट्रार बिमल पौडेल पनि सहभागी छन्।
गण्डकीमाथि एपीएफको फराकिलो जित
गण्डकीमाथि एपीएफको फराकिलो जित अब गण्डकीले सोमबार नेपाल पुलिस क्लबसँग खेल्ने छ भने एपीएफले मंगलबार सुदूरपश्चिमको सामना गर्ने छ ।
Weather Update