Public Pana
बीआरआईमा ‘राष्ट्रिय सहमति’सँगै आर्थिक लाभ उठाउनुपर्नेमा जोड
बीआरआईमा ‘राष्ट्रिय सहमति’सँगै आर्थिक लाभ उठाउनुपर्नेमा जोड चीनको विकासको उदाहरण नेपालले सिक्न जरुरी रहेको बताउँदै त्यसका लागि तयार रहेको समेत बताए ।
प्रहरीको मिलोमतोमा निजी घर भत्काएको आरोप
प्रहरीको मिलोमतोमा निजी घर भत्काएको आरोप सोही विषयमा जग्गा नापजाँचका लागि शनिबार जिल्ला अदालत सिरहाबाट अमिन आउने भनिएको थियो।
आर्मीले कर्णालीलाई १६४ रनले हरायो
आर्मीले कर्णालीलाई १६४ रनले हरायो कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।
शिवशक्ति बाबाको उदाहरणीय कार्य, झारफुकबाट आएको पैसाले विद्यार्थीलाई पोशाक वितरण
शिवशक्ति बाबाको उदाहरणीय कार्य, झारफुकबाट आएको पैसाले विद्यार्थीलाई पोशाक वितरण सेवा गर्ने मन भएपछि प्रशस्त धन सम्पत्ति चाहिँदैन भन्ने उदाहरण प्रस्तुत गरेका छन्, मोरङको लेटाङ–९ जाँतेका शिवशक्ति बाबा भनिने सुजन कुमार पूर्वछाने मगरले । 
साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि
साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले वृद्धि यसदिन १७३ कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 
निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल
निर्वाचनपछि पनि राजनीतिक अस्थिरता अन्त्य हुन सकेन : माधव नेपाल देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको एमालेले सत्ता गठबन्धन तोड्न अनेक उपाय लगाइरहेको उनको आरोप छ । 
अस्ट्रेलियामाथि वेस्टइण्डिजको ८ रनको रोमाञ्चक जित
अस्ट्रेलियामाथि वेस्टइण्डिजको ८ रनको रोमाञ्चक जित अस्ट्रेलिया र वेस्टइण्डिजबीचको २ खेलको टेस्ट सिरिज १-१ ले बराबरी भएको छ ।
अग्सबर्गमाथि बायर्न म्युनिख ३-२ ले विजयी
अग्सबर्गमाथि बायर्न म्युनिख ३-२ ले विजयी ग्सबर्गको भने १९ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।
जिपकाे ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते
जिपकाे ठक्करबाट बुबाको मृत्यु, छोरी गम्भीर घाइते उपचारको क्रममा राती करिब साढे आठ बजे मोटरसाइकल चालक बुवा मधुसुधन खत्रीलाई डाक्टरले मृत घोषणा गरेको हो । छोरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ । 
भाटभटेनीको नक्कली भ्याट विलको मुद्दा दोस्रो पटक फैसला सुनाउदै सर्वोच्च 
भाटभटेनीको नक्कली भ्याट विलको मुद्दा दोस्रो पटक फैसला सुनाउदै सर्वोच्च  नक्कली भ्याट विल निर्माण गरि  करिव  ७ अर्वको राजश्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर विरुद्ध दायर भएको मुद्दा सर्वोच्च अदालतलमा केही दिनदेखि सुनुवाई भईरहेको छ।  एक पटक फैसला भएर टुङ्गिएको उक्त मुद्दा पून सर्वोच्चमा पुगेको थियो ।  
नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली
नुवाकोटको डाडाँगाउँमा काठमाडौंको बिजुली गाउँका केही व्यक्तिहरुसँग निरन्तर छलफल गरि नेता श्रेष्ठ आफै नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भई निवेदन दिए पछि लगातारको अन्तरसंवाद र ताकेता पछि डाडाँगाउँमा पोलको काम शुरु भएको थियो ।
कांग्रेसनिकट नेपाल थारू संघमा ९८ सदस्य मनोनीत (नामावलीसहित)
कांग्रेसनिकट नेपाल थारू संघमा ९८ सदस्य मनोनीत (नामावलीसहित) केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत गरेका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
Weather Update