Public Pana
बानी  : राति चाँडै सुर्तौ र विहान चाँडै उठौं
बानी : राति चाँडै सुर्तौ र विहान चाँडै उठौं बिहान सबेरै उठ्ने मानिसमा मानसिक रोग र मुटुको समस्या कम हुन्छ
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३९ पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यू–१९ : सुपर सिक्समा नेपालको प्रतिस्पर्धा भारत र बंगलादेशसँग
यू–१९ : सुपर सिक्समा नेपालको प्रतिस्पर्धा भारत र बंगलादेशसँग नेपालले गत वर्षको फागुनमा भएको यू–१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई)लाई फाइनलमा हराउँदै यू–१९ विश्वकपमा स्थान बनाएको थियो।
मौसम :कहाँ कस्तो ?
मौसम :कहाँ कस्तो ? तराई क्षेत्रमा हुस्सु लाग्ने हुँदा सवारी चलाउँदा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।
गायिका रचना रिमाल चढेकाे गाडीलाई ट्रकले दियाे ठक्कर
गायिका रचना रिमाल चढेकाे गाडीलाई ट्रकले दियाे ठक्कर गायिका रचना रिमाल चढेको गाडीलाई ट्रकले ठक्कर दिएको छ । नेपालगन्जबाट दाङ लमहीको महोत्सवमा जाँदै गर्दा बाँकेको सिक्टा नजिकै आइतबार साँझ ५ बजे बा प्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले रिमाल र आफू सवार गाडीलाई ठक्कर दिएको दाङका पत्रकार शिवु खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 
क्रिप्टोमार्फत् हुण्डी कारोबार गरेका  ५ मध्ये ४ जनालाई अदालतले  जेल पठायाे
क्रिप्टोमार्फत् हुण्डी कारोबार गरेका ५ मध्ये ४ जनालाई अदालतले जेल पठायाे क्रिप्टो करेन्सीमार्फत् २ खर्ब ८४ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको हुण्डीका कारोबार गरेको प्रकरणमा पक्राउ परेका पाँच जनामध्ये चार जना जेल चलान भएका छन्। 
प्रधानमन्त्री प्नचण्डलाई सर्वोच्चको  चेतावनी न्यायले  ‘आफ्नो गति लिन्छ, धम्कीको भाषा बोल्दैन ’
प्रधानमन्त्री प्नचण्डलाई सर्वोच्चको चेतावनी न्यायले ‘आफ्नो गति लिन्छ, धम्कीको भाषा बोल्दैन ’ काठमाडौ–  सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड विरुद्ध दर्ता भएको ‘अदालतको अवहेलना’ मुद्दाको पूर्णपाठ सार्वजनिक गरेको छ। सर्वोच्च आइतबार पूर्णपाठ सार्वजनिक गर्दै  अभिव्यक्तिका विषयमा विस्तृत व्याख्ष्या गरिएको छ। 
भिजिट भिसामा विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी नै सम्लग्न
भिजिट भिसामा विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी नै सम्लग्न प्रहरीले भिजिट भिसाको सेटिङमा संलग्न १० जनालाई पक्राउ गरेको छ। सुरुमा लिखत सम्बन्धि कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो।
एकपछी अर्काे एक्सनमा उत्रे बालेन शाह
एकपछी अर्काे एक्सनमा उत्रे बालेन शाह महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् ।
प्रहरी समायोजन :  सीडीओलाई प्रदेश मातहत राख्नुपर्ने सुझाव
प्रहरी समायोजन : सीडीओलाई प्रदेश मातहत राख्नुपर्ने सुझाव प्रहरीलाई समायोजन गरेपछि प्रमुख जिल्ला अधिकारीले नै परिचालन गर्दा ‘दोहोरो कमान्ड’ हुने भन्दै कमान्ड सिस्टम मिलाउन सुझाव दिइएको सहभागिहरुले सञ्चारकर्मीलाई बताएका छन् ।
एमाले वर्तमान सत्ता गठबन्धन तोड्न लागिपरेको छ :  माधव नेपाल
एमाले वर्तमान सत्ता गठबन्धन तोड्न लागिपरेको छ :  माधव नेपाल पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कृषि क्षेत्रमा लगायत अन्य धेरै क्षेत्रमा परनिर्भरता कायमै रहेको बताएका छन् ।
घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचार मुद्दा
घुस लिने र दिने दुवैविरुद्ध भ्रष्टाचार मुद्दा राष्ट्रिय परिचय पत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत  सुमित्राबाट ३४ हजार घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
Weather Update