Public Pana
कुष्ठरोगको पूर्ण उन्मुलनमा चुनौतीपूर्ण
कुष्ठरोगको पूर्ण उन्मुलनमा चुनौतीपूर्ण उपचार सुरू गरिसकेपछि भने कुष्ठरोग सङ्क्रमितबाट अर्को व्यक्तिमा यो रोग सर्दैन । 
मुगुमा फोर्टिफाइड चामल प्रभावकारी बन्दै
मुगुमा फोर्टिफाइड चामल प्रभावकारी बन्दै फोटिफाइड राइस सुष्मा पोषण तत्त्व मिसाएर स्तरोन्नति गरिएको चामल हो। यसमा ८ वटा भिटामिन मिश्रित छन्।
नेपाली विद्यार्थीको लागि देहरादुनमा भर्ना अभियान
नेपाली विद्यार्थीको लागि देहरादुनमा भर्ना अभियान ५ सय जनाको क्षमता रहेको विद्यालयमा हाल २ सय १५ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन ।
स्वास्थ्य समितिले गठन गरेको उपसमितिप्रति तोसिमाले जनाइन् पाँचबुँदे असहमति
स्वास्थ्य समितिले गठन गरेको उपसमितिप्रति तोसिमाले जनाइन् पाँचबुँदे असहमति समिति सभापतिलाई बुझाएको पत्रमा कार्कीले असहमतिका पाँच बुँदा उल्लेख गरेकी छन् ।
एनसेलको छानविन प्रतिवेदन तयार , आजै प्रधानमन्त्रीलाई वुझाउने समितिको तयारी 
एनसेलको छानविन प्रतिवेदन तयार , आजै प्रधानमन्त्रीलाई वुझाउने समितिको तयारी   एनसेलको सेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । डेढ महिनाभन्दा बढी समयमा अनुसन्धान गरेर समितिले प्रतिवेदन तयार पारेको हो ।
नेपालमा आज नर्सिङ दिवस मनाईयो 
नेपालमा आज नर्सिङ दिवस मनाईयो  वि सं २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो र यसै उपलक्ष्यमा ततपश्चात हरेक वर्ष माघ १५ गते यस दिवस मनाइन्छ ।
ललितपुरको मंगलबजारमा विदेशी महिला मृत भेटिइन्
ललितपुरको मंगलबजारमा विदेशी महिला मृत भेटिइन् ललितपुरको मंगलबजारमा एकजना विदेशी नागरिकको शव फेला परेको छ।   आज (सोमबार) बिहान मंगलबजार नजिकै विदेशी महिला मृत भेटिएकी हुन्।
नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री
नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सोमबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। 
टेरामक्स  प्रकरण :  काग्रेसका दुईमन्त्री बस्नेत र कार्कीसहित विरुद्ध मुद्दा हाल्ने निश्चित , बयानलाई बोलाउँदा पनि  गएनन् 
टेरामक्स प्रकरण :  काग्रेसका दुईमन्त्री बस्नेत र कार्कीसहित विरुद्ध मुद्दा हाल्ने निश्चित , बयानलाई बोलाउँदा पनि  गएनन्  टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा नेपाली काग्रेसका दुईमन्त्रीहरुविरुद्ध अन्तत भ्रष्टाचार मुद्दा दायर हुने निश्चित भएको छ।
लिग चरणमा  पराजित हुदाँ सुपर सिक्स पार गर्न कठिन समिकरणमा नेपाल 
लिग चरणमा  पराजित हुदाँ सुपर सिक्स पार गर्न कठिन समिकरणमा नेपाल   दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा नेपाल पुगेको छ। नेपालका लागि यो स्थानमा पुग्नु नै ठुलो उपलव्धी हो । सुपर सिक्सको खेल खेल्ने  १२ टोली हुने छन् ।
२२ ठेकेदार कम्पनी कालोसूचीमा - नाम सहित
२२ ठेकेदार कम्पनी कालोसूचीमा - नाम सहित कालोसूचीमा रहेको अवधिभर ती कम्पनीहरूले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
विशेष अदालतले खोल्यो ललिता निवासको फाइल,  मुद्दा हेर्दा हेर्दै
विशेष अदालतले खोल्यो ललिता निवासको फाइल,  मुद्दा हेर्दा हेर्दै काठमाडौ– विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको अभियोग सम्वन्धी मुद्दाको अन्तिम सुनुवाई थालेको छ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दा ४ वर्षपछि अन्तिम सुनुवाई शुरु गरेको हो । 
Weather Update