Public Pana
अर्काको नागरिकता दुरूपयोग गरेर बैंकमा खाता खोलेको आराेपमा एकजना पक्राउ
अर्काको नागरिकता दुरूपयोग गरेर बैंकमा खाता खोलेको आराेपमा एकजना पक्राउ काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 
महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ
महिलाको हत्यामा संलग्न व्यक्ति पक्राउ प्रसाई उपर झापा जिल्ला अदालत भद्रपुरबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको  छ । 
भारतसँगको सीमा समस्याको समाधान खोज्नुको विकल्प नभएको मन्त्री साउदको भनाइ
भारतसँगको सीमा समस्याको समाधान खोज्नुको विकल्प नभएको मन्त्री साउदको भनाइ मन्त्री साउदले आर्थिक समस्या समाधानका लागि सरकारले जलविद्युत उत्पादन गरी भारत र बंगलादेशसँग विद्युत् व्यापार बढाउनुपर्ने बताए ।
सीडियो सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सीडियो सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा नगरपालिकाको वडा नम्बर७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको ठहर अख्तियारको छ ।
५१ किलो गाँजासहित तीनजना पक्राउ
५१ किलो गाँजासहित तीनजना पक्राउ प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
प्रधानमन्त्री कप : अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा
प्रधानमन्त्री कप : अपराजित रहदै पुलिस क्लब पीएम कपको फाइनलमा मौसम खराब हुदा यो खेल ४५-४५ ओभरमा खेलाइएको थियो ।
हजारौं मिटरब्याजपीडित किसानले न्याय पाएका छन्, लाखौंले न्याय पाउँदैछन् : प्रधानमन्त्री
हजारौं मिटरब्याजपीडित किसानले न्याय पाएका छन्, लाखौंले न्याय पाउँदैछन् : प्रधानमन्त्री प्रचण्डले सरकारले कानुन निर्माण गरेर मिटरब्याजलाई जघन्य अपराधका रुपमा परिभाषित गरेको स्पष्ट पारे ।
बलात्कार आराेपमा एकजना पक्राउ
बलात्कार आराेपमा एकजना पक्राउ १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको छ ।
गुणस्तर तथा नापतौल विभाग उपभोक्ताप्रति गैर जिम्बेवार
गुणस्तर तथा नापतौल विभाग उपभोक्ताप्रति गैर जिम्बेवार मिश्रले भने गुणस्तरहीन उत्पादन गर्नेहरूको आर्थिक प्रलोभनमा परेर कुनै पनि सूचना जारी गरेनन्।
अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड
अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताएका हुन् । 
लगातार दुई दिन नेप्सेमा हरियाली : आज पनि  दोहोरो अंकले वृद्धि
लगातार दुई दिन नेप्सेमा हरियाली : आज पनि दोहोरो अंकले वृद्धि १५० कम्पनीको शेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
श्री एयरलाइन्सले नेपालगन्जबाट पहिलोपटक  कैलाश पर्वत र मानसरोवरको पर्वतीय उडान 
श्री एयरलाइन्सले नेपालगन्जबाट पहिलोपटक  कैलाश पर्वत र मानसरोवरको पर्वतीय उडान  श्रीएयरलाइन्सले नेपालगन्जबाट कैला तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याई पशुपति समेत दर्शन गराउने योजना बनाएको छ।
Weather Update