Public Pana
ललितपुरको ५ रोपनी जग्गा घोटालामा  विशेषले उठायो अख्तियारको अनुसन्धानमा प्रश्न
ललितपुरको ५ रोपनी जग्गा घोटालामा विशेषले उठायो अख्तियारको अनुसन्धानमा प्रश्न विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धान र अभियोजनमा गम्भीर प्रश्न उठाएको छ।
संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो : राष्ट्रपति
संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन् ।  
क्रिकेटर सन्दिपको पूर्णपाठ फैसला : चर्चित हुनुको फाइदा उठाएर  बलत्कार गरेको ठहर
क्रिकेटर सन्दिपको पूर्णपाठ फैसला : चर्चित हुनुको फाइदा उठाएर बलत्कार गरेको ठहर जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को दुरुपयोग गरेर बलात्कार गरेको ठहर गरेको छ ।
शहीद प्रेरणाका स्रोत हुन् : प्रधानमन्त्री प्रचण्ड
शहीद प्रेरणाका स्रोत हुन् : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताएका छन् । 
एनसेलको शेयर खरिदमा कर छली भयो उन्मुक्ती दिन सकिदैन: छानबिन समिति
एनसेलको शेयर खरिदमा कर छली भयो उन्मुक्ती दिन सकिदैन: छानबिन समिति एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न गठन भएको उच्चस्तरीय छानबिन समितिले  शेयर खरिदमा कर छली भएकाे निष्कर्ष निकालेकाे छ  । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको  प्रतिवेदनमा शेयर खरिदका क्रममा नेपालकाे कानुन समेत उल्लघन गरेकाे पाइएकाे उल्लेख छ। 
आजको मौसमः तराइमा हुस्सु र कुहिरो र हिमालमा हिमपात हुने
आजको मौसमः तराइमा हुस्सु र कुहिरो र हिमालमा हिमपात हुने देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
डलरको भाउ बढ्दा युरो घट्यो, आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार?
डलरको भाउ बढ्दा युरो घट्यो, आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ।  
पीएम कपमा आज दुई खेल हुँदै
पीएम कपमा आज दुई खेल हुँदै आज टियु मैदानमा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।
आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने
आजदेखि देशभरका सरकारी कार्यालय ५ बजेसम्म खुल्ने सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।
कोशीमा मुख्यमन्त्री ढाल्ने दौडमा लाग्यो एमाले ,  ३९ सांसदलाई हस्ताक्षर गराइयो 
कोशीमा मुख्यमन्त्री ढाल्ने दौडमा लाग्यो एमाले ,  ३९ सांसदलाई हस्ताक्षर गराइयो  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई ढाल्ने खेल नेकपा एमालेले शुरु गरेको छ।  कांग्रेसका ८ सांसदलाई विद्रोह गराउँदै एमालेकै सर्मथनमा मुख्यमन्त्री बनेका कार्कीलाई अव हटाउनुपर्ने मनस्थितिमा पुगेको एमालेले सार्वजनिक गरेको छ। 
दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री 
दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने दावी गरेका  छन्।
सरकारद्धारा स्टार्टअप कर्जा कार्यविधि स्वीकृत, ३% ब्याजमा २५ करोड रुपैयाँ विनियोजन
सरकारद्धारा स्टार्टअप कर्जा कार्यविधि स्वीकृत, ३% ब्याजमा २५ करोड रुपैयाँ विनियोजन सरकारले चालू आर्थिक वर्ष २०८०-८१ मा स्टार्टअप कर्जा प्रवाह गर्न २५ करोड रुपैयाँ बजेट समेत विनियोजन गरिसकेको छ ।
Weather Update