Public Pana
सांसदको टोली भारत भ्रमणमा
सांसदको टोली भारत भ्रमणमा टोली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको उडानबाट नयाँदिल्ली प्रस्थान गरेको हो । 
शेयरमा बजारमा लगातार वृद्धि आज  १४.८८ अंकले उकालो
शेयरमा बजारमा लगातार वृद्धि आज १४.८८ अंकले उकालो १५२ कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
संसदलाई ‘बिजनेस’ दिनेबारे   प्रधानमन्त्रीले गरे कानुन मन्त्रालयसँग छलफल
संसदलाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्रीले गरे कानुन मन्त्रालयसँग छलफल माघ २२ गतेबाट प्रारम्भ हुने संसद्‌लाई ‘बिजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष नै सहकारी ठगीमा सलग्न
सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष नै सहकारी ठगीमा सलग्न सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल सहितका व्यक्ति विरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ। काठमाडौंको पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष बराल सहित ११ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन
पाटन उच्च अदालतका न्यायाधीश मरासिनीको हृदयाघातबाट निधन पाटन उच्च अदालतका न्यायाधीश मातृका मरासिनीको हृदयाघातबाट निधन भएको छ। मंगलबार बिहान उनको निधन भएको हो।
भ्रष्टाचार  सूचकांक : नेपालले १ अंक बढी पायो, २ स्थान माथि उक्लियो
भ्रष्टाचार सूचकांक : नेपालले १ अंक बढी पायो, २ स्थान माथि उक्लियो  व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेको नेपालले यो वर्ष त्यसमा झिनो सुधार गरेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको छ ।
रंगुन खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने
रंगुन खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने र सर्वसाधारणलाई आईपीओ निर्णय गरेको हो ।
पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायाे सहकारी ऐन
पैसा उठाएर भाग्न थालेपछि मध्यपुर थिमिले बनायाे सहकारी ऐन कार्यक्रममा नगरभित्रका विभिन्न समस्याग्रस्त सहकारीहरुबारे चर्चा पनि गरिएको थियो ।
आज  सुनचाँदीको मूल्य बढ्यो
आज सुनचाँदीको मूल्य बढ्यो सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो ।
स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस शेयर वितरण घोषणा
स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस शेयर वितरण घोषणा अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट भने २२ प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश दिएको थियो ।
सानो बजेटको हनुमानको अकल्पनिय कमाई, अब ओटिटीमा पनि रिलिज हुदैँ
सानो बजेटको हनुमानको अकल्पनिय कमाई, अब ओटिटीमा पनि रिलिज हुदैँ यो फिल्म धेरै अन्य फिल्महरु संगै जनवरी १२ मा थिएटरहरुमा रिलिज भएको थियो तर यो फिल्मले सबै पछिल्ला रिलिजहरु भएका फिल्महरुलाई पछाडि छाडेर बक्स अफिसमा तहल्का मच्चायो ।
Weather Update