Public Pana
पार्सल पठाउँछु भन्दै ठगी गर्ने युवकले गरेका थिए डेढ वर्षमै १ अर्ब ४९ करोडको कारोबार
पार्सल पठाउँछु भन्दै ठगी गर्ने युवकले गरेका थिए डेढ वर्षमै १ अर्ब ४९ करोडको कारोबार साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खतामा मात्रै १ अब ४९ करोड ६२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ।
सहकारीको आईडिया’ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोस- रवि लामिछाने
सहकारीको आईडिया’ चाहिन्छ भने हामीलाई सम्पर्क गर्नुहोस- रवि लामिछाने लामिछानेले सरकारले सहकारी समस्या समाधानकाे कामलाई महत्व नदिएकाे आराेप लगाएका छन्।
आर्थिक संकटमा वीरगञ्ज महानगर : निर्माण व्यवसायीको रकम ७ महीनासम्म भएन भुक्तानी, भेडाहा तटबन्धनको काम अलपत्र
आर्थिक संकटमा वीरगञ्ज महानगर : निर्माण व्यवसायीको रकम ७ महीनासम्म भएन भुक्तानी, भेडाहा तटबन्धनको काम अलपत्र  वीरगञ्ज महानगरपालिकाले समयमा बील भुक्तानी नदिँदा भेडाहा खोला तटबन्धनको काम अलपत्र परेको छ । एक वर्षमा पूरा हुनुपर्ने तटबन्धन महानगरले भुक्तानी अड्काएपछि काम अघि बढ्न नसकेको हो । 
नक्कली भ्याट विल प्रकरणमा  भाटभटेनी   दोस्रो पटक पनि दोषी ठहर,  करिव २ अर्ब वुझाउनु पर्ने
नक्कली भ्याट विल प्रकरणमा भाटभटेनी दोस्रो पटक पनि दोषी ठहर,  करिव २ अर्ब वुझाउनु पर्ने नक्कली भ्याट विल मार्फत कर छलि गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोर दोस्रो पटक दोषी ठहर भएको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले मंगलवार सफाई दिन अस्वीकार गरेको छ।
एमसीसीले नेपालमा ल्यायो नयाँ प्रविधि
एमसीसीले नेपालमा ल्यायो नयाँ प्रविधि जहाँ पुल्चोक क्याम्पसकी सहप्राध्यापक डा रोजी प्रधानाङ्गले यसको व्याख्या गरेको देख्न सकिन्छ ।
बाँदरको निकासी गर्नुहुँदैनः संरक्षणविद्
बाँदरको निकासी गर्नुहुँदैनः संरक्षणविद् बाँदर निकासी गरेर पनि समाधान हुँदैन ।
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।
रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड
रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड शिलान्यासको केही दिनपछि उक्त स्थानमा  एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेन ।
मालपोतका अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति
मालपोतका अधिकृतले कमाए साढे ४ करोड अकुत सम्पत्ति मालपोतका एक शाखा अधिकृतले ४ करोड ४० लाख रुपैयाँभन्दा बढी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
नर्भिक आइभिएफले यही शनिवार निशुल्क ओपिडी गर्दै, टिभिएसमा समेत छुट
नर्भिक आइभिएफले यही शनिवार निशुल्क ओपिडी गर्दै, टिभिएसमा समेत छुट नर्भिक हस्पिटलकी बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा= नुतन शर्मासहितको टोलीले उक्त बिरामीको स्वास्थ्य जाँच तथा उपचार गर्नेछ ।
रक्षामन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट
रक्षामन्त्री खड्का र बेलायतका सेनाध्यक्षबीच शिष्टाचार भेट छलफलमा रहेको भए पनि ठोस नतिजा हासिल भई नसकेकोले यस सम्बन्धमा ब्रिटिस सरकारको तर्फबाट थप उदारताका लागि अनुरोध गरे ।
नेपालका प्रतिभाशाली नेता ओली रहेको पूर्वराष्ट्रपति भण्डारीको दाबी
नेपालका प्रतिभाशाली नेता ओली रहेको पूर्वराष्ट्रपति भण्डारीको दाबी पूर्वराष्ट्रपति भण्डारीले संसदमा गरेका भाषणहरू पनि राजनीतिक हिसावले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन्।
Weather Update