Public Pana
आफ्नो नेतृत्वको सरकारले साहसिक र जनपक्षीय काम गरेको छ  ः प्रधानमन्त्री प्रचण्ड 
आफ्नो नेतृत्वको सरकारले साहसिक र जनपक्षीय काम गरेको छ  ः प्रधानमन्त्री प्रचण्ड  नेपाल टेलिभिजनको ३९औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार भएको बताए।
सर्वोत्तमको आईपीओ बाँडफाँट
सर्वोत्तमको आईपीओ बाँडफाँट वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो ।
बढ्यो सुनको भाउ, चाँदीको भाउ भने स्थिर
बढ्यो सुनको भाउ, चाँदीको भाउ भने स्थिर बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ ।
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए ।
सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल
सुपर सिक्स खेल्नुअघि नै विश्वकपबाट बाहिरियो नेपाल सुपर सिक्समा भारतले न्युजिल्यान्डलाई २ सय १४ रनले तथा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हराएका हुन्। 
अमिताभदेखि सिद्धार्थसम्मका  अभिनेताहरु  मदिरावाट टाढा हुन्छन्
अमिताभदेखि सिद्धार्थसम्मका अभिनेताहरु मदिरावाट टाढा हुन्छन् फिल्ममा समेत मदिरा पिएको दृश्य आउँदा जनचेतनामूलक सन्देश देखाउनुपर्छ तर धेरै कलाकार यसको नसाबाट टाढा छैनन् ।
काेशीकाे हार बालुवाटारमा गम्भीर समिक्षा :   गठवन्धनकाे उम्मेदबार पराजित  हुनु अप्रत्याशित ठहर 
काेशीकाे हार बालुवाटारमा गम्भीर समिक्षा :   गठवन्धनकाे उम्मेदबार पराजित  हुनु अप्रत्याशित ठहर  सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा आएको परिणामलाई अप्रत्याशित भएको ठहर गरेको छ । राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्न मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले प्रारम्भिक समीक्षा गर्दै यस्तो ठहर गरेको  हाे ।
जानी राखौं : जाडोमा ओठ फुट्नबाट बच्ने उपाय 
जानी राखौं : जाडोमा ओठ फुट्नबाट बच्ने उपाय  बाहिर बजारमा पाइने विभिन्न प्रकारका लिपिस्टिक ओठमा लगाउनु हुँदैन ।
यू–१९ विश्वकपमा  बंगलादेशसँग  भिड्दै नेपाल
यू–१९ विश्वकपमा बंगलादेशसँग भिड्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (बुधबार) बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ।
बालकुमारी घटना  : मन्त्री ज्वालालाई बयानमा बाेलाईयाे 
बालकुमारी घटना  : मन्त्री ज्वालालाई बयानमा बाेलाईयाे  बालकुमारी घटना जाँचबुझ आयोगले घटनाबारे बयान दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रधानमन्त्री कप  : आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनीबीच प्रतिस्पर्धा
प्रधानमन्त्री कप : आज एपीएफ र कर्णाली तथा पुलिस र लुम्बिनीबीच प्रतिस्पर्धा पुलिसले फाइनलमा आफ्नो स्थान सुनिश्चित गरिसकेको छ । यस्तै, लुम्बिनी प्रदेश आफ्ना ८ खेलमा एक जित र ७ हार बेहोरेर २ अंकका साथ नवौँ स्थानमा छ ।
Weather Update