Public Pana
सिरहामा सखुवाको चिरानसहित गाडी र चालक वनको नियन्त्रणमा
सिरहामा सखुवाको चिरानसहित गाडी र चालक वनको नियन्त्रणमा तस्करहरुले प्रहरी प्रशासनलाई नजराना तिरी रातीको समयमा काठ तस्करी गरी सहःमिलहरुमा पुर्याउने गरेको स्थानीयको भनाई छ।
राष्ट्रपतिसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट
राष्ट्रपतिसँग फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको उल्लेख गरे ।
अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ
अनलाइन ठगी गरेकाे आराेपमा एकजना पक्राउ साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको आराेप छ ।
सिन्धुपाल्चोक कार दुर्घटना  :  मृतक दुईको खुल्यो परिचय, घाइतेको हेलिकप्टरबाट उद्धार
सिन्धुपाल्चोक कार दुर्घटना : मृतक दुईको खुल्यो परिचय, घाइतेको हेलिकप्टरबाट उद्धार घाइतेमध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी तीन जनालाई लिन पुनः हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।
लगातार उकालो लागेको नेप्सेमा आज दोहोरो अंकले घट्यो
लगातार उकालो लागेको नेप्सेमा आज दोहोरो अंकले घट्यो २९ कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
सुन तस्करी प्रकरण -३३ किलो सुनमा संलग्न ‘गोरे’ ले दिए जाँचबुझ आयोगमा बयान
सुन तस्करी प्रकरण -३३ किलो सुनमा संलग्न ‘गोरे’ ले दिए जाँचबुझ आयोगमा बयान भरियाले काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।
झापामा गजल मुशायरा र प्रशिक्षण हुने
झापामा गजल मुशायरा र प्रशिक्षण हुने प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठका अनुसार झापामा आयोजना गरिएको गजल मुशायरा निःशुल्क हुनेछ ।
यू-१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
यू-१९ विश्वकप: बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै आजको खेलपछि नेपालले शुक्रबार भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग प्रधानमन्त्रीको छलफल प्रतिवेदनमा उद्योग पुनः सञ्चालनका लागि रू. १ अर्ब ९३ करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
भुवन गिरीविरुद्ध दायर रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश
भुवन गिरीविरुद्ध दायर रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश उच्च अदालत पाटनले पनि काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि न्यायाधीश गिरीका पत्नी परिसर २६ (परिसर) २०७९-०८० सर्वोच्च अदालतसम्म पुगेकी थिइन् ।
माघ २२ गतेको हिउँदे अधिवेशन तयारीका लागि रास्वपाले डाक्यो बैठक
माघ २२ गतेको हिउँदे अधिवेशन तयारीका लागि रास्वपाले डाक्यो बैठक कानुन बनाउन अघिल्लो अधिवेशन प्रभावकारी हुन नसकेको पृष्ठभूमिमा कार्य योजना बनाउन दबाब आवश्यक छ ।
सिरहाको हिमालय सुगर मिलमा मृत अवस्थामा युवक फेला
सिरहाको हिमालय सुगर मिलमा मृत अवस्थामा युवक फेला मृतकका परिवारलाई हिमालय सुगर मिलका सञ्चालकले २ लाख र मिलमा कार्यरत कर्मचारीको एक दिनको तलब करिब १ लाख गरी ३ लाख रुपैया आर्थिक सहयोग गरेको उखु महाप्रवन्धक अवध किशोर यादवले बताएको छ।  
Weather Update