Public Pana
विभिन्न निकायमा नियुक्ति, व्यापार सहजीकरणमा समिति 
विभिन्न निकायमा नियुक्ति, व्यापार सहजीकरणमा समिति  राष्ट्रिय व्यापार सहजीकरण समिति निजी क्षेत्रलाई पनि राखेर गठनको निर्णय गरेको छ।
सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदै छ खरिदबिक्री ?
सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदै छ खरिदबिक्री ? बुधबार चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ घटेको हो।
आफ्नै घरमा युवती मृत फेला
आफ्नै घरमा युवती मृत फेला मंगलबार राति शंकास्पद अवस्थामा पूजा मृत फेला परेपछि उनका पति छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार भएका छन् ।
थाई भाट चोरी गर्ने वायुसेवा निगमका लोडर पक्राउ
थाई भाट चोरी गर्ने वायुसेवा निगमका लोडर पक्राउ बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट २० हजार चोरी गरेको आरोपमा सुनार पक्राउ परेका हुन्।
पशुपालनलाई प्रोत्साहन गर्न सरकारी तथा गैरसरकारी निकायको लगानी आवश्यक छ- सुमन ढकाल
पशुपालनलाई प्रोत्साहन गर्न सरकारी तथा गैरसरकारी निकायको लगानी आवश्यक छ- सुमन ढकाल मोबाइल नेटवर्कको पहुँच छैन न कुनै इन्टरनेटको प्रबन्ध।ति बस्तिहरूको दैनिकी वि।सं। २०५० को दशकको भन्दा फरक पाईंदैन।
ह्याविट्याट पावरको एजीएम फागुन १० गते, सभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस हुँदै
ह्याविट्याट पावरको एजीएम फागुन १० गते, सभामा आईपीओ जारी गर्ने प्रस्ताव पेस हुँदै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ । 
केन्द्रीय बैंकले आज पनि २० अर्ब बजारबाट बजारबाट खिच्दै !
केन्द्रीय बैंकले आज पनि २० अर्ब बजारबाट बजारबाट खिच्दै ! अघिल्लो दुईदिन अर्थात माघ १६ गते २० अर्ब र माघ १७ गते ३० अर्ब गरि बजारबाट ५० अर्ब तानेको केन्द्रीय बैंकले आज फेरी २० अर्ब रुपैयाँ तान्न लागेको हो । 
मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना समयभित्रै पूरा नहुने
मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना समयभित्रै पूरा नहुने सिभिल संरचनाअन्तर्गत विभिन्न उपकरण जडानका लागि भवन तथा पेट्रोलियम पदार्थको शुद्धता परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला पनि निर्माण भइरहेको छ ।
नेपाल आयल निगमको लापरवाहीले रडमा छेडिएर एक विद्यार्थीको ज्यान गयो
नेपाल आयल निगमको लापरवाहीले रडमा छेडिएर एक विद्यार्थीको ज्यान गयो विद्युतिकरणका लागि भन्दै कार्यालयले सडकमा राखेको पोलको रडले छेडिएर जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का ललित गोलेको ११ वर्षीय छोरा लक्की गोलेको घटनास्थलमै ज्यान गएको हो । 
एमाले प्युठानको तीन दिवसीय जिल्लास्तरीय प्रशिक्षण सम्पन्न
एमाले प्युठानको तीन दिवसीय जिल्लास्तरीय प्रशिक्षण सम्पन्न प्रशिक्षणको  सोमबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले शुभारम्भ गरेका थिए ।
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो २४ कम्पनीको ५ हजार ६ सय ५८ कित्ता सेयर कारोबार हुँदा ३७ लाख ९५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
बौद्दिक पलायनको भयाबह स्थिति रोक्नुपर्छ: प्रधानमन्त्री
बौद्दिक पलायनको भयाबह स्थिति रोक्नुपर्छ: प्रधानमन्त्री राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपार्इंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् ।
Weather Update