Public Pana
गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ : कतारका प्रधानमन्त्री
गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको छ : कतारका प्रधानमन्त्री कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीले गाजामा भएको इजरायलको युद्धले क्षेत्रीय खतरा निम्त्याएको बताएका छन् । 
रेखा थापाको उपहार फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक-तस्बिरहरु र भिडियो सहित
रेखा थापाको उपहार फिल्मको शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक-तस्बिरहरु र भिडियो सहित अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
गत महिना ७९ हजार जना पर्यटक नेपाल आए, चिनियाँको संख्या धेरै
गत महिना ७९ हजार जना पर्यटक नेपाल आए, चिनियाँको संख्या धेरै चीनले यात्रा प्रतिबन्ध हटाएपछि नेपाल घुम्न आउने चिनियाँको सङ्ख्या निकै बढेको छ ।
हिजोदेखि लगातार नेप्से ओरालो : आज  पौने ३२ अंकले घट्यो
हिजोदेखि लगातार नेप्से ओरालो : आज पौने ३२ अंकले घट्यो १९ कम्पनीको सेयर मूल्य बढ्दा २२६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 
मन्त्रीपरिषदको निर्णय : भरतपुर विमानस्थलमा ठूला जहाज उड्ने
मन्त्रीपरिषदको निर्णय : भरतपुर विमानस्थलमा ठूला जहाज उड्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनाका केही संरचना हटाउन सेनासँगै सरकारसँग समन्वय गरिरहेको थियो। 
प्रधानमन्त्री कप : गण्डकीलाई ६४ रनमा अल आउट गर्दै आर्मी फाइनलमा
प्रधानमन्त्री कप : गण्डकीलाई ६४ रनमा अल आउट गर्दै आर्मी फाइनलमा गण्डकीका ओपनर ईश्वर क्षेत्रीले १६ र करन पँगेनीले १५ रन बनाए । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात
सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात हिमपातसँगै वर्षा पनि भइरहेकाले पहाडी भू–भागमा चिसो बढेको छ । राजमार्ग क्षेत्रमा हिमपात भइरहेपनि अहिले नै सवारीसाधन आवागमनमा समस्या नभएको प्रहरीले जनाएको छ ।
बाँसबारी छाला जुत्ताका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ
बाँसबारी छाला जुत्ताका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ ।
विदेश पठाइदिने  भन्दै करोडौं ठगेको आरोपमा एकजना पक्राउ
विदेश पठाइदिने भन्दै करोडौं ठगेको आरोपमा एकजना पक्राउ युरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेर ६०० भन्दा बढी व्यक्तिबाट करोडौँ रुपैयाँ लिएर गठी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
अरुण चौधरी बाँसबारी छाला उद्योगको जग्गा हडपेको आरोपमा पक्राउ
अरुण चौधरी बाँसबारी छाला उद्योगको जग्गा हडपेको आरोपमा पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले लैनचौरस्थित निवासबाटै पक्राउ गरेको हो। 
कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त
कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त कृषि मन्त्रालय अन्तरगतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेल छनोट भएका हुन् ।
अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा चलाउन अध्ययन समिति
अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारीमा चलाउन अध्ययन समिति विमानस्थलबारे अध्ययनका लागि पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सह–सचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ रहेको ५ सदस्यीय समिति बनाएको हो। 
Weather Update