Public Pana
लाइसेन्स बनाउन कर्मचारी–ड्राइभिङ स्कुलका सञ्चालकबीच मिलेमतो
लाइसेन्स बनाउन कर्मचारी–ड्राइभिङ स्कुलका सञ्चालकबीच मिलेमतो प्रतिवेदन बुझ्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रतिवेदन अध्यनन गरेर सुझावलाई कार्यान्वयन गर्ने आश्वासन दिए ।
लामो अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको सीआईबीको प्रष्टिकरण
लामो अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको सीआईबीको प्रष्टिकरण सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।
नेसपामा विवाद हुँदा बाबुरामलाई बहुमतको चेतावनी
नेसपामा विवाद हुँदा बाबुरामलाई बहुमतको चेतावनी पछिल्लो समय भट्टराईले एकता महाधिवेशन गर्न तयार नदेखिएपछि  केन्द्रीय कार्यकारिणी बैठकले वारपार गर्ने महिन्द्र पक्षका नेताहरूले दाबी गरेका छन् ।
उद्योगी तथा व्यवसायी अरुण चौधरी प्रक्राउ परेको प्रति निजी क्षेत्रले आपत्ति
उद्योगी तथा व्यवसायी अरुण चौधरी प्रक्राउ परेको प्रति निजी क्षेत्रले आपत्ति सीएनआईले पक्राउअघि प्रहरीले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाएको भन्दै असन्तुष्टि ब्यक्त गरे।
बासवारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापा अस्पताल भर्ना
बासवारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापा अस्पताल भर्ना उनीहरु अवेर साँझ साढे ८ बजेतिर काठमाण्डौकाको चिरायु अस्पतालमा भर्ना भएको प्रहरीले जनाएको छ । 
प्रक्रियागत ढिलासुस्तीविरुद्ध प्रधानमन्त्रीको क्रियाशीलताः १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर
प्रक्रियागत ढिलासुस्तीविरुद्ध प्रधानमन्त्रीको क्रियाशीलताः १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर निर्देशनअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ ।
यसरी चौधरीले हत्याएका थिए  बाँसवारी छाला जुत्ताको  १० रोपनी जग्गा
यसरी चौधरीले हत्याएका थिए बाँसवारी छाला जुत्ताको १० रोपनी जग्गा  यो जग्गा  ३७ वर्षअघि देखि नै चौधरी समुहले भोगचलन गरेको थियो । २०४३ सालमा लुनकरणदास चौधरीको परिबारले जुत्ता कम्पनीका लागि भन्दै जग्गा लिएको थियो । तत्कालीन समुहमा चौधरी समुह भनि दर्ता वा निर्माण नभएको समयमा उनीहरुले जग्गा लिएको अनुसन्धानमा संलग्न एक सिआइबीका अधिकारीले बताए ।
बाँसवारी छाला जुत्ता कारखानाको जग्गा प्रकरण :  ललिता निवासमा झै हदम्याद लाग्दैन
बाँसवारी छाला जुत्ता कारखानाको जग्गा प्रकरण :  ललिता निवासमा झै हदम्याद लाग्दैन बाँसबारी छाला जुत्ताका १० रोपनी जग्गा प्रकरणमा चौधरी समुहका एक सदस्य एवं नेपाली काग्रेसका सांसद अरुण चौधरी र तत्कालीन अध्यक्ष अजितनारायण सिंहलाई पक्राउ परेका छन् । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धानका लागि पक्राउ गरेको हो ।
अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति
अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ।
अजित नारायणलाई भेट्न सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार तर नभेटी फर्किए
अजित नारायणलाई भेट्न सीआईबी पुगे राष्ट्रपतिका सल्लाहकार तर नभेटी फर्किए अजित पक्राउ परेका खबर पाएपछि राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा सीआईबी पुगेका थिए ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटालामा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरपनि पक्राउ
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटालामा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरपनि पक्राउ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो ।
अपडेट - आजै सरकारी वकिल कार्यालय पुर्याइयो पक्राउ परेका अरुण चौधरीलाई 
अपडेट - आजै सरकारी वकिल कार्यालय पुर्याइयो पक्राउ परेका अरुण चौधरीलाई  चौधरीलाई बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
Weather Update