Public Pana
सुनको भाउ बढ्याे, आजको मूल्य कति  ?
सुनको भाउ बढ्याे, आजको मूल्य कति ? साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ ३०० रुपैयाँले बढेको हो । यसअघि सोमबार, मंगलबार, बुधबार र बिहीबार सुनको भाउ क्रमशः ३००–३००–१०० र ५०० रुपैयाँले बढेको थियो ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक बिषयका साथै टिआरसी बिद्येयकमा सहमति जुटाउने बिषयमा कुराकानी भएको थियो । 
माघ १९ पूर्व राजा ज्ञानेन्द्रको बागडोर 
माघ १९ पूर्व राजा ज्ञानेन्द्रको बागडोर  ०६३ बैशाख ११ गतेको शाही घोाषणामा ‘जनताको नासो जनतालाई नै सुम्पेका छौं’ चाहिँ भनेका छन् ।
संसद्को हिउँदे अधिवेशनका लागि कांग्रेस संसदीय दलको बैठक आज 
संसद्को हिउँदे अधिवेशनका लागि कांग्रेस संसदीय दलको बैठक आज  संसद्को हिउँदे अधिवेशन माघ २२ गते देखी सुरु हुँदै छ ।
नेपाल स्काउटको निर्वाचन अनिश्चितकालका लागि स्थगीत 
नेपाल स्काउटको निर्वाचन अनिश्चितकालका लागि स्थगीत  पाल स्काउटको  माघ २७ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगीत भएको छ। प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि युवा खेलकुद मन्त्रालयले स्थगीत गरेको हो ।
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रदै, नासाका बैज्ञानिक सर्तक
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रदै, नासाका बैज्ञानिक सर्तक क्षुद्रग्रहको ठक्करबाट भएको विनाशका कारण करोडौं वर्ष अघि पृथ्वीबाट डायनासोर मेटिएको वैज्ञानिकहरूले विश्वास गर्दै आएका छन् ।
भारतले नेपाललाई दिने अनुदान  बढायो
भारतले नेपाललाई दिने अनुदान बढायो वित्त वर्ष २०२२-२३ मा भारतबाट नेपालले ४ अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।
पोखरा घर भएका दिदी र बहिनीको स्कटल्यान्ड आगलागीमा मृत्यु
पोखरा घर भएका दिदी र बहिनीको स्कटल्यान्ड आगलागीमा मृत्यु मृतक दिदीबहिनीको दाहसंस्कार आउँदो मंगलबार गर्ने तयारी परिवारजनले गरेका छन्।
सङ्खुवासभाकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
सङ्खुवासभाकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  
सुनवलमा बस र टिपर  ठोक्किँदा १७ जना घाइते
सुनवलमा बस र टिपर  ठोक्किँदा १७ जना घाइते घाइतेहरुमध्ये ११ जना अस्पतालमा उपचाररत छन् ।
मौसम : पहाडी भु–भागमा वर्षा हुने
मौसम : पहाडी भु–भागमा वर्षा हुने कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
यु १९ विश्वकप :  अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल, यस्ताे छ हेड टु हेड
यु १९ विश्वकप : अन्तिम खेलमा भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल, यस्ताे छ हेड टु हेड नेपाली यू-१९ क्रिकेट टिमले शुक्रबार आइसिसी यू-१९ विश्वकप २०२४ को आफ्नो अन्तिम खेल खेल्दैछ। 
Weather Update