Public Pana
आज अपरान्ह् ४ बजे संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्दै सभामुख
आज अपरान्ह् ४ बजे संसद बैठकअघि सचेतकहरुसँग छलफल गर्दै सभामुख सभामुखले संसदको अधिवेशन तयारी सम्बन्धमा छलफल गर्न शुक्रबार दिउँसो ४ बजे सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रमुख सचेतक र सतेकहरुलाई बोलाएका हुन् ।
माघ २२ हिउँदे अधिवेशन - एमाले संसदीय दलको बैठक भोलीका लागि आह्वान
माघ २२ हिउँदे अधिवेशन - एमाले संसदीय दलको बैठक भोलीका लागि आह्वान बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ । 
सरकारले दोस्रो त्रैमासिकमा ८५ ओटा वेबसाइट होस्ट गर्दै करार र अस्थायी कर्मचारी हटायो
सरकारले दोस्रो त्रैमासिकमा ८५ ओटा वेबसाइट होस्ट गर्दै करार र अस्थायी कर्मचारी हटायो हालसम्म केन्द्रले १ हजार ९८७ ओटाभन्दा बढी वेबसाइट होस्ट गरेको छ।
गत कार्तिक २७ गते नेपालमा बन्द भएको टिकटक खुल्ने संकेत 
गत कार्तिक २७ गते नेपालमा बन्द भएको टिकटक खुल्ने संकेत  नेपाली पक्षसँग टिकटक खुलाउन लबिङ्ग बढ्दै गएकाले खुल्ने संकेत देखिएको सरोकारवालाले जनाएका छन् ।
बैंकहरु मिटरव्याजी जस्तै बनेको एमाले अध्यक्ष केपी ओलीको आरोप
बैंकहरु मिटरव्याजी जस्तै बनेको एमाले अध्यक्ष केपी ओलीको आरोप बैंकहरु नाफाखोर निर्मम साहुजी होइनन्, बिकासका सहयोगी बन्नुपर्ने उनको जोड छ ।
आईसीसी यू–१९ - सुपर सिक्समा भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल
आईसीसी यू–१९ - सुपर सिक्समा भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 
भ्यानको ठक्करबाट एकजनाको मृत्यु, ५ जना घाइते
भ्यानको ठक्करबाट एकजनाको मृत्यु, ५ जना घाइते दुर्घटनाम परी गम्भीर घाईते मोचीलाई उपचारको लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
गठबन्धन सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट : केपी ओली 
गठबन्धन सरकार काम नलाग्ने, अलोकतान्त्रिक र भ्रष्ट : केपी ओली  अहिलेको सरकारका कारण देशको राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक अवस्था सबै खराब  भएको ओलीले टिप्पणी गरे ।
नेसपामा विवाद हुँदा बाबुरामलाई बहुमतको चेतावनी
नेसपामा विवाद हुँदा बाबुरामलाई बहुमतको चेतावनी भट्टराई एकता महाधिवेशन गर्ने भन्दा पनि पार्टीको महाधिवेशन गर्ने अडानमा रहेको आरोप लागेको छ ।
आज गायिका शाकिराको ४७ औँ जन्मदिन 
आज गायिका शाकिराको ४७ औँ जन्मदिन  शाकिरा एमटीभीद्वारा सन् २०२२ मा संगीतको इतिहासमा सबैभन्दा प्रभावशाली गायिकाको सूचीमा समावेश गरिएकी गायिका समेत हुन ।
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो
इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्तको खुद नाफा १ करोड १४ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
Weather Update