Public Pana
कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक
कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक नेपाली कांग्रेसले प्रतिनिधि सभाका १० वटा विषयगत समितिको संयोजक तोकेको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो। 
आईसीसी यू–१९ जितका लागि नेपाललाई गारो -भारतको २१६ रन
आईसीसी यू–१९ जितका लागि नेपाललाई गारो -भारतको २१६ रन १३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो ।
अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल
अरुण चौधरी पक्राउबारे कांग्रेसभित्र छलफल सत्तासाझेदार दल कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेको विषयमा छलफल भएको हो । 
सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायी तर्साएको विनोद चौधरीको आरोप
सरकारले प्रतिशोध साधेर उद्योगी व्यवसायी तर्साएको विनोद चौधरीको आरोप सीजी होल्डिङ्सका अध्यक्ष तथा आफ्ना भाइ अरुण चौधरीलाई जग्गा किन्दा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फत्राउ गरेपछि उनले धेरैअघिको कुरा अहिले उठाएर उद्योगी व्यवसायीलाई त्रसित बनाउने काम भइरहेको बताए ।
बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको पत्राचार
बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको पत्राचार कर प्रदेश सरकार र स्थानीय सरकारको साझा अधिकार क्षेत्रमा रहेको कर शीर्षक हो ।
‘महाजात्रा’मा  हरिवंश - चैत ९ गते विश्वभर एकसाथ प्रदर्शन
‘महाजात्रा’मा हरिवंश - चैत ९ गते विश्वभर एकसाथ प्रदर्शन नयाँ पोस्टरमा भने अभिनेता आचार्यको कारणले तीन युवा फडिन्द्र, जोएश र मुन्नाको हातमा हत्कडी छ ।
राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत
राष्ट्रिय सभाको माघ र फागुनको सम्भावित कार्यतालिका स्वीकृत बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने, जसले गर्दा कार्यतालिका बनाउन सहज हुने अपेक्षासहित कार्यतालिका बनाएको छ । 
आईसीसी यू–१९ - नेपाललाई एकै ओभरमा ३ विकेट
आईसीसी यू–१९ - नेपाललाई एकै ओभरमा ३ विकेट अलराउण्डर गुल्शन झाले भारतीय युवा टोलीका ओपनर आर्दश सिंहलाई पेवेलियको बाटो देखाएका थिए।
सिरहामा ऋणी एसोसिएशनको संगठन बिस्तार 
सिरहामा ऋणी एसोसिएशनको संगठन बिस्तार  नागरिक अभियानको नेतृत्व गर्दै पीडितको अवाज बोल्दै एकासी चर्चामा आएका प्रसाईले सम्पुर्ण नेपाली नागरिकलाई बाचने अधिकार सुनिश्चितताको कुरा उतकर्शमा पुगेका छन्।
भारतसँग भएको विद्युत्त सम्झौतामा सर्वोच्चको गम्भीर चासो, ६ बुदेँ आदेश जारी
भारतसँग भएको विद्युत्त सम्झौतामा सर्वोच्चको गम्भीर चासो, ६ बुदेँ आदेश जारी – सर्वोच्च अदालतले हालै भारतसँग भएको विद्युत्त व्यापार सम्झौताको विषयमा गम्भीर चासो दिदै ६ बुदेँ आदेश गरेको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले माघ १५ गते सरकारमा नाममा यस्तो आदेश जारी गरेको हो ।
लामो अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको सीआईबीको प्रष्टिकरण
लामो अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएको सीआईबीको प्रष्टिकरण सम्झौता अनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको सीआईबीले जनाएको छ ।
स्न्यापच्याटको चासो : नेपालमा सूचीकृत हुन निर्देशिका जारी गर्दै 
स्न्यापच्याटको चासो : नेपालमा सूचीकृत हुन निर्देशिका जारी गर्दै  निर्देशिका अनुसार नेपालमा सञ्जालमा रहेका सामाजिक सञ्जालहरू फागुन ११ गते भित्र मन्त्रालयमा सूचीकृत भइसक्नु पर्नेछ ।
Weather Update