Public Pana
नयाँ गर्लफ्रेण्डलाई खुसी पार्न जव बाबुले आफ्नै दुई सन्तानलाई घरको १५ औं तलाबाट फ्याकिदिए ....
नयाँ गर्लफ्रेण्डलाई खुसी पार्न जव बाबुले आफ्नै दुई सन्तानलाई घरको १५ औं तलाबाट फ्याकिदिए .... जब आरोपी दम्पतीसँग यो घटनाको बारेमा चर्चा भयो, उनीहरूले यसलाई दुर्घटना भनेर टार्न खोजेका थिए । तर, प्रहरीले अनुसन्धान थाले पछि दम्पतीले षडयन्त्रमा बालबालिकाको हत्या गरेको थाहा भयो । 
मुख्यमन्त्री केजरीवालको निवासमा दिल्ली अपराध शाखाको टोली
मुख्यमन्त्री केजरीवालको निवासमा दिल्ली अपराध शाखाको टोली अहिले दिल्लीका मुख्यमन्त्रीको निवासमा प्रहरीले सुरक्षा बढाएको छ । स्रोतका अनुसार दिल्लीको मुख्यमन्त्रीको कार्यालयले सूचना लिन राजी भएको छ। जबकि अपराध शाखाको टोलीले सीएमओ पुर्जी दिन तयार नभएको बताएको छ ।
सुशासन अभियानमा कर्मचारीको सहयोग महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल
सुशासन अभियानमा कर्मचारीको सहयोग महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको १६ औँ स्थापना दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताएका हुन् ।
मौसम : आज कतै वर्षा कुनै स्थानमा हिमपात
मौसम : आज कतै वर्षा कुनै स्थानमा हिमपात लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२४ गते संसदमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने 
२४ गते संसदमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने  यसपटकदेखि प्रतिनिधि सभामा संसदीय क्यालेण्डर लागू गर्ने पनि संसद सचिवालयको तयारी छ ।
आज शनिबार, शनिदेवको पूजा गर्दा राम्रो
आज शनिबार, शनिदेवको पूजा गर्दा राम्रो हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुपर्दछ।
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर कति ? सूचि सहित कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हिउँदे अधिवेशन : एमाले सहित विभिन्न दल सरकारप्रति रुष्ट, आन्दोलनको तयारी
हिउँदे अधिवेशन : एमाले सहित विभिन्न दल सरकारप्रति रुष्ट, आन्दोलनको तयारी लामो समय सरकारले सदनलाई कामविहीन बनाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष अध्यक्ष राजेन्द्र लिडदेलले अब सदनलाई कामविहीन हुन नदिइने बताए ।
यू १९ विश्वकप : भारतसँग पराजित हुदै नेपालले टुंगायाे विश्वकप यात्रा
यू १९ विश्वकप : भारतसँग पराजित हुदै नेपालले टुंगायाे विश्वकप यात्रा आईसीसी यू–१९ विश्वकपको सुपर सिक्सको आफ्नो अन्तिम खेलमा भारतसँग पराजित भएकाे छ । नेपाल १३२ रनले पराजित भएकाे हाे । याे स‌गै नेपाली युवा टोलीले विश्वकप यात्रा टुङ्ग्याएको छ।
नेपालको खराव ब्याटिङ, सस्तैमा ७ विकेट  गुमायो 
नेपालको खराव ब्याटिङ, सस्तैमा ७ विकेट गुमायो  आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सअन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले  खराव प्रर्दशन गरेको छ। शुरुवात राम्रो गरेपनि त्यसपछि लगातार विकेट गुमाएको छ।
घुससहित पक्राउ परेका ‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारमा दोषी ठहर 
घुससहित पक्राउ परेका ‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारमा दोषी ठहर   विशेष अदालत काठमाडौले  घुस रकमसहित रङ्गेहात पक्राउ परेका पर्यटन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले नेपाललाई शुक्रवार भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको हो । 
दरबारमार्गकाे जुवा अड्डामा छापा  : एक करोड आठ लाखसहित तीनजना भारतीय पक्राउ
दरबारमार्गकाे जुवा अड्डामा छापा : एक करोड आठ लाखसहित तीनजना भारतीय पक्राउ काठमाडौँको दरबारमार्गस्थित एक क्यासिनोभित्र अनलाइन जुवा खेलाइहेको अवस्थामा तीनजना भारतीय पक्राउ गरेका छन्। 
Weather Update