Public Pana
आज हिमपात र वर्षा हुने भएकाले सचेत रहन आग्रह
आज हिमपात र वर्षा हुने भएकाले सचेत रहन आग्रह महाशाखाले शनिबार अपराह्न विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने जानकारी दिएको हो ।
बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरण : फिर्ता गरेर उन्मुक्तीको खोजीमा उद्योगी अरुण चौधरी 
बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरण : फिर्ता गरेर उन्मुक्तीको खोजीमा उद्योगी अरुण चौधरी  बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसँग बयान लिन शुरु गरिएकाे छ ।  
दश वर्षपछि दुधौलीले विकास निर्माणमा गति लिएको प्रत्यक्ष देखेँ : प्रधानमन्त्री
दश वर्षपछि दुधौलीले विकास निर्माणमा गति लिएको प्रत्यक्ष देखेँ : प्रधानमन्त्री अस्पतालबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक उपकरण, प्रविधि, दक्ष जनशक्ति र कर्मचारी व्यवस्थापनका लागि काठमाडौँ फर्केपछि पहल गर्ने समेत प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन
प्रधानमन्त्री दाहालद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन प्रधानमन्त्री दाहाललाई महाप्रबन्धक खगेन्द्र बस्नेतलगायतका उच्चपदस्थ अधिकारीले उद्योगको समग्र अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
माओवादी केन्द्रले  बाेलायाे संसदीय दलको बैठक
माओवादी केन्द्रले बाेलायाे संसदीय दलको बैठक  नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।  सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए । 
राष्ट्रपति पौडेलसँग किन रिसाए ओली
राष्ट्रपति पौडेलसँग किन रिसाए ओली पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले राष्ट्रपति पौडेलको पछिल्लो भुमिकालाइ लिएर आक्रोशित भएका हुन् ।  
त्रिभुवन आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि
त्रिभुवन आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप को उपाधि जितेको हो ।
एनसेलमा नक्कली कम्पनि खडा गरेर कमिसन लिएर बेच्न खोजियोः केपी शर्मा ओली
एनसेलमा नक्कली कम्पनि खडा गरेर कमिसन लिएर बेच्न खोजियोः केपी शर्मा ओली पार्टी संसदीय दलको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले सरकार अहिले भ्रष्टाचारको तानाबाना बुनेर बसेको जनाउँदै एनसेलमा झेल गर्न खोजेको बताए ।   
बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजिनामा
बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजिनामा बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन ।
नेपालको कृषिको विकासका लागि छिमेकी मुलुककाे पनि प्रतिबद्धता छः प्रधानमन्त्री
नेपालको कृषिको विकासका लागि छिमेकी मुलुककाे पनि प्रतिबद्धता छः प्रधानमन्त्री सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले  कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताएका हुन् ।
मृत्युको हल्लापछि मोडल पुनम पाण्डेले इन्ट्राग्राममा आएर भनिन, ‘म जिवितै छु’
मृत्युको हल्लापछि मोडल पुनम पाण्डेले इन्ट्राग्राममा आएर भनिन, ‘म जिवितै छु’ आफ्नो मृत्युको खबरलाई अभिनेत्री आफैंले झुटो भनेकी छिन् । पूनमले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी जीवित छिन् र उनले किन यस्तो गरेकी छिन् ।
एमाले संसदीय दलको बैठक सुरू
एमाले संसदीय दलको बैठक सुरू बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदको बैठकमा पार्टी कसरी प्रस्तुत हुने भन्ने बिषयमा दिशा निर्देशन गर्ने तथा सांसदहरूको धारणा सुन्ने छन् । 
Weather Update