Public Pana
नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन पहल गर्ने प्रधानमन्त्रीको दाबी
नीति निर्माणको तहमा आदिवासी जनजातिको प्रतिनिधित्व बढाउन पहल गर्ने प्रधानमन्त्रीको दाबी प्रधानमन्त्री प्रचण्डले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेका विषयमा नेपाल सरकारको तर्फबाट आवश्यक हुने विश्वास बताए ।
दिल्ली भ्रमणमा रहेका सांसदहरुको टोलीले जयशंकरसँग छलफल
दिल्ली भ्रमणमा रहेका सांसदहरुको टोलीले जयशंकरसँग छलफल प्रतिनिधिसभा अन्तर्गतको संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्यसहितको भ्रमणमा रहेको संसदीय टोली गतहप्ता माघ १६ गते भारतको औपचारिक भ्रमणमा गएको थियो ।
सुनचाँदीको भाउ घट्यो
सुनचाँदीको भाउ घट्यो यसअघि सोमबारदेखि शुक्रबार सम्म सुनको भाउ बढेको थियो ।
पूर्व सांसद इच्छाराज तामाङको सजाय निर्धारण हुदै 
पूर्व सांसद इच्छाराज तामाङको सजाय निर्धारण हुदै  सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद एवं व्यवसायी इच्छराज तामाङको सजाय निर्धारण हुदै छ।  
दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
दाङमा प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेका छन् ।  प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्तको हत्या गरेका हुन् ।
डब्ल्यूएचओको प्रक्षेपण- सन् २०५० सम्म नेपालमा क्यान्सर रोगी ९१ प्रतिशतले बढ्ने
डब्ल्यूएचओको प्रक्षेपण- सन् २०५० सम्म नेपालमा क्यान्सर रोगी ९१ प्रतिशतले बढ्ने विश्व क्यान्सर दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को क्यान्सर हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (ईएआरसी-डब्ल्यूएचओ)’ ले फेब्रुअरी १ मा सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार विश्वभर २० मिलियन (२ करोड) नयाँ क्यान्सरका बिरामी पत्ता लागेका छ ।   ९.७ मिलियन मानिसहरुको मृत्यु क्यान्सरबाट भएको पाइएको छ...
नवलपरासीमा  सुन ब्यवसायीमाथि गाेली प्रहार 
नवलपरासीमा सुन ब्यवसायीमाथि गाेली प्रहार  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै  एक सुनचाँदी ब्यवसायीमाथि गाेली प्रहार भएकाे छ ।
जीवनशैली  क्यान्सरको प्रमुख कारक, जित्न सकिने डा.काे सुझाव
जीवनशैली क्यान्सरको प्रमुख कारक, जित्न सकिने डा.काे सुझाव जीवनशैली र खानपिनमा आएको परिवर्तन, धूमपान, मद्यपान, मोटोपनालगायतका कारण नेपालमा क्यान्सर रोगका बिरामी अत्यधिक बढ्न थालेका छन् । 
कर्मचारीका  लागि  नयाँ मापदण्ड तयार ,  छिटै स्थानीय सरकारमा  पठाइने
कर्मचारीका लागि नयाँ मापदण्ड तयार , छिटै स्थानीय सरकारमा पठाइने स‌घीय कार्यालयमा लामाे समय  बसेका कर्मचारीलाई स्थानीय तहमा गएर अनिवार्य सेवा गर्नैपर्ने हुने भएकाे ५। सरकारले नयाँ मापदण्ड ल्याउँदै  यस्ताे ब्यवस्था गर्न लागेकाे हाे ।   
मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुल्यो
मिस नेपाल नर्थ अमेरिका २०२४ को आवेदन खुल्यो अमेरिकाको न्यूयोर्कमा हुँदै आएको मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ को आवेदन पत्र खुला गरिएको छ ।  आगामी मे ३१ सम्म आवेदन दिन सकिने आयोजकले जानकारी दिएको छ । 
एमाले संसदीय दलको बैठक आज पनि बस्दै
एमाले संसदीय दलको बैठक आज पनि बस्दै नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ ।  एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज समापन हुनेछ । 
इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते
इराकमा अमेरिकी हमलामा १६ को मृत्यु, २५ बढी घाइते इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ ।
Weather Update