Public Pana
धरानमा सिनेमा गोर्खा वारियर प्रिमियर हुँदै
धरानमा सिनेमा गोर्खा वारियर प्रिमियर हुँदै फिल्मको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् ।
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा
२२० केभी बाह्रबिसे सबस्टेसन निर्माण अन्तिम चरणमा ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण बाँकी छ ।  
चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन मन्त्रालयको बेरुजु ४ अर्बभन्दा धेरै
चालु आर्थिक वर्षको ६ महिनामा पर्यटन मन्त्रालयको बेरुजु ४ अर्बभन्दा धेरै हालसम्म क्यासिनोको रोयल्टी थप शुल्क र नवीकरण दस्तुर समेत गरी ७६ करोड १३ लाख ५० हजार रुपैयाँ राजश्वमा दाखिला भएका छन् ।  
प्रस्ताव :  राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९ 
प्रस्ताव : राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन २९  राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथग्रहण भने फागुन २१ गते हुने बताइएको छ ।  
हेटौँडा उपमहानगरपालिका: संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो हुन सफल
हेटौँडा उपमहानगरपालिका: संस्थागत क्षमता स्वमूल्याङ्कनमा पहिलो हुन सफल ७१ अङ्कसहित शीर्ष स्थानमा रहेको हेटौँडाले विभिन्न ५ वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्‍यो।
'इच्छाधारी नागिन’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
'इच्छाधारी नागिन’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित) ओएसआर सिरिज युटुब च्यानलबाट नेपाली इच्छाधारी नागिनको १ मिनेट १६ सेकेण्डको अफिसियल ट्रेलर सार्वजनिक गर्दै गिरिले जानकारी दिए । 
नेप्से परिसूचक झिनो अंकले घट्यो
नेप्से परिसूचक झिनो अंकले घट्यो १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको मूल्य स्थिर छ । 
भोलि देशभरका फिल्म हल बन्द हुने
भोलि देशभरका फिल्म हल बन्द हुने सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर भोलि सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।
प्रेस चौतारीले ६ जना पत्रकारलाई पुरस्कृत गर्दै
प्रेस चौतारीले ६ जना पत्रकारलाई पुरस्कृत गर्दै प्रेस चौतारी नेपालले विभिन्न विधामा दिइने पुरस्कार पाउने यसका वर्षका पत्रकारको नाम सार्वजनिक गरेको छ । 
काठमाडौंको आलोकनगरमा सार्वजनिक जग्गामा बनाएको संरचनामाथि महानगरपालिकाद्धारा डोजर
काठमाडौंको आलोकनगरमा सार्वजनिक जग्गामा बनाएको संरचनामाथि महानगरपालिकाद्धारा डोजर काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ ।
एमाले धादिङमा कुटाकुट :  रोकिएको अधिवेशन खुलाउन अध्यक्ष ओलीले पहल गर्ने
एमाले धादिङमा कुटाकुट : रोकिएको अधिवेशन खुलाउन अध्यक्ष ओलीले पहल गर्ने धादिङमा लोहनी समूहले अध्यक्षमा डा. रामकुमार अधिकारीलाई अघि सारेको छ। प्रदेश अध्यक्ष ढुंगेलले आफ्नो गुटबाट अधिकारीलाई अघि सारेका छन्। 
Weather Update