Public Pana
गोवाले हिमाल हेर्न त्यहाँका पर्यटक नेपाल पठाउने, नेपालले समुन्द्र हेर्न गोवा पठाउने सहमति
गोवाले हिमाल हेर्न त्यहाँका पर्यटक नेपाल पठाउने, नेपालले समुन्द्र हेर्न गोवा पठाउने सहमति भारतको दक्षिणी राज्य गोवामा १५ लाख मात्र जनसङ्ख्या छ तर त्यहाँ वार्षिक ५० लाख पर्यटक पुग्ने गरी मन्त्री खाउन्टेले जानकारी गराएका छन् ।
टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण
टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण प्राचिन कालमा भारतीय ऋषिमुनिहरु कैलाश मानसरोवर दर्शन गर्न जाँदा यस मन्दिरमा पुजा अर्चना गरेर प्रस्थान गर्ने गरेको स्कन्द पुराणमा उल्लेख छ ।
यी हुन दुरसञ्चार प्राधिकरण अध्यक्षका लागि आवेदन हाल्नेहरुको नामावली
यी हुन दुरसञ्चार प्राधिकरण अध्यक्षका लागि आवेदन हाल्नेहरुको नामावली नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि २५ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार आवेदनकाे अन्तिम दिन २ दर्जन बढी आवेदन परेका हुन्।  
हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु
हमाससँगको युद्दमा २२५ इजरायली सैनिकको मृत्यु इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखी यता भएका युद्दमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ । 
आजको विदेशी मुद्राको विनिमय दर -सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर -सूचि सहित अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ।
सोमबारको बैदिक राशिफल, तपाइको दिन शुभ रहोस् !
सोमबारको बैदिक राशिफल, तपाइको दिन शुभ रहोस् ! • मेष: तपाईंको स्वास्थ्यमा उतार चढाव हुन सक्छ। तर नियमित चेकअप र औषधी सेवन गर्नुहोला। धन खर्च बढ्नेछ। परिवारमा केही तनाव हुन सक्छ। प्रेममा विश्वास र समझदारी बढाउनुहोला। शुभ रंग: हरियो। शुभ अंक: ६।  
संघीय संसदको हिउँदे अधिवेसन आजबाट, यस्तो छ सम्भावित कार्यसुची
संघीय संसदको हिउँदे अधिवेसन आजबाट, यस्तो छ सम्भावित कार्यसुची सोमबार देखी सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन ।
माओवादी  केन्द्रको संसदीय दलको बैठक बस्दैँ
माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैँ आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो । 
आजको मौसमः पाँच प्रदेशमा छिटफुट बर्षा हुने
आजको मौसमः पाँच प्रदेशमा छिटफुट बर्षा हुने गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ।
क्यानडा र लिग-२  का लागि नेपाली टोली घोषणा: आकाश चन्दलाई मौका, गुलशन बाहिर
क्यानडा र लिग-२ का लागि नेपाली टोली घोषणा: आकाश चन्दलाई मौका, गुलशन बाहिर नेपालले क्यानडासँग खेल्ने तीन वटा एकदिवसीय सिरिज र आईसीसी विश्वकप लिग- २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि टोली घोषणा गरेको छ।
सेना अन्तर्गत सञ्चालित अधिकांश योजना सन्तोषजनक छन् : रक्षामन्त्री
सेना अन्तर्गत सञ्चालित अधिकांश योजना सन्तोषजनक छन् : रक्षामन्त्री हुम्लाको सदरमुकामलाई यसै वर्ष राष्ट्रिय सडक सञ्जालमा आबद्ध गर्ने गरी नेपाली सेनाले प्रशंसनीय ढङ्गले काम गरिरहेको कुरा बताए। 
बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ मन्दिरा घराना डेभलपर्स प्रालिको सञ्चालक रहेको र डेभलपर्सको नाममा कर्जा लिएर दुरुपयोग गरेको अदालतको ठहर छ।
Weather Update