Public Pana
आजको  बैदिक राशीफल, तपाइकाे दिन शुभ रहाेस्
आजको बैदिक राशीफल, तपाइकाे दिन शुभ रहाेस् मिथुन: तपाईंको स्वास्थ्य सबल रहनेछ। तर अति व्यस्तता बाट बच्नुहोला। धन लाभ हुनेछ। परिवारमा सुख शान्ति रहनेछ। प्रेममा रमाइला क्रियाकलापमा सहभागी हुनुहोला। शुभ रंग: पहेलो। शुभ अंक: ५।
आजको मौसम : कुनै प्रदेशमा पानी पर्ने कतै हिमपात
आजको मौसम : कुनै प्रदेशमा पानी पर्ने कतै हिमपात कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आज विदेशी मुद्राको विनिमय दर कति ?
आज विदेशी मुद्राको विनिमय दर कति ? कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्रिय योजना आयोग सदस्य उमाशंकरले सम्हाले कार्यभार
राष्ट्रिय योजना आयोग सदस्य उमाशंकरले सम्हाले कार्यभार सोमबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसमक्ष सदस्य उमाशंकरले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
रास्वपाका अध्यक्ष रविविरुद्ध जाहेरी
रास्वपाका अध्यक्ष रविविरुद्ध जाहेरी जिल्ला अदालत, कास्कीमा दर्ता सहकारी ठगी मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरवालालाई दिलाउन माग गरिएको थियो।
दादुरा–रुबेलाविरुद्धको ६० लाख ७५ हजार मात्रा खोप आइपुग्यो
दादुरा–रुबेलाविरुद्धको ६० लाख ७५ हजार मात्रा खोप आइपुग्यो दादुरा र रुबेलाको खोप अभियान यसअघि जाजरकोट र पश्चिम रुकुममा सञ्चालन गरिसकेको छ। सरकारको सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्य छ।
कैलालीमा विद्यार्थीबीच ग्याङ फाइट, ८ जना पक्राउ
कैलालीमा विद्यार्थीबीच ग्याङ फाइट, ८ जना पक्राउ पशुपति मावि गोप्काका विद्यार्थीहरूबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। 
काठमाडौंबाट खैरो हेरोइनसहित दुई जना पक्राउ
काठमाडौंबाट खैरो हेरोइनसहित दुई जना पक्राउ पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–६ घर भएका २९ वर्षीय आदम तामाङ र उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २२ वर्षीय दिलबहादुर तामाङ रहेका छन्।
बाँसवारी  १० राेपनी जग्गा प्रकरण  :   अरुण चौधरीलाई दोस्रो पटक तीन दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति 
बाँसवारी १० राेपनी जग्गा प्रकरण :  अरुण चौधरीलाई दोस्रो पटक तीन दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति   जिल्ला अदालत काठमाडौंले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी  १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनामाथि तीन दिन थुनामा राखेर  अनुसन्धान गर्न  अनुमति दिएको हो ।
राष्ट्रपतिसँग रिसाएकाे एमालेको चेतावनीः संसद महासचिव अविलम्व नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन
राष्ट्रपतिसँग रिसाएकाे एमालेको चेतावनीः संसद महासचिव अविलम्व नियुक्ति गरियोस्, चलखेल स्वीकार छैन नेकपा एमालेका सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गर्नुभएको आरोप लगाएका छन् ।
सिरहाका तत्कालीन गाविस सचिव घिमिरे भ्रष्टाचार मुद्दामा दोषी ठहर ४ वर्ष कैदको फैसला 
सिरहाका तत्कालीन गाविस सचिव घिमिरे भ्रष्टाचार मुद्दामा दोषी ठहर ४ वर्ष कैदको फैसला   विशेष अदालतले सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेलाई  भ्रष्टाचार मुद्दा  दोषी ठहर गरेको छ। 
भारतसँगको विद्युत्त सम्झौताविरुद्धको मुद्दामा बारले पठायो एमिकस क्युरी 
भारतसँगको विद्युत्त सम्झौताविरुद्धको मुद्दामा बारले पठायो एमिकस क्युरी  काठमाडाै- नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनले नेपाल भारत दीर्घकालिन उर्जा व्यापार सम्झौता विरुद्धको रिट निवेदनको छलफलका लागि दुई जना एमिकस क्यूरी (अदालतको सहयोगी) पठाएका छन् ।
Weather Update