Public Pana
बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने -विज्ञप्ति सहित
बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने -विज्ञप्ति सहित स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
विहानै देखि  किन राखे प्रधानन्यायाधीशले न्याय परिषदको  वैठक
विहानै देखि किन राखे प्रधानन्यायाधीशले न्याय परिषदको वैठक प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले मंगलवार विहानै देखि न्याय परिषदको वैठक राखेका छन् । सोमबार परिषदका सवै सदस्यलाई आकस्मिक खवर गर्दै न्याय परिषद्को बैठक बिहानैदेखि बसिरहेको  परिषद स्रोतले जनाएको छ। विहान ८ वजेदेखि परिषदको वैठक बसिरहेको छ।  
रंगेली छोटी भन्सारकाे चिरिचिट्ट भवन छ तर १२ वर्षदेखि कर्मचारी विहिन
रंगेली छोटी भन्सारकाे चिरिचिट्ट भवन छ तर १२ वर्षदेखि कर्मचारी विहिन दैनिक २० हजार सम्म राजश्व संकलन हुने भन्सार १२ वर्षदेखि कर्मचारी बिहिन छ चौधरीले भने ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै पार्टीका केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाएको हो । 
अरुण चाैधरीलाई जमानीमा छाेड्ने आदेश गरेपछि हुदैछ  न्यायाधीशकाे आलाेचना
अरुण चाैधरीलाई जमानीमा छाेड्ने आदेश गरेपछि हुदैछ न्यायाधीशकाे आलाेचना  बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरी सहित तीन जनालाई थप दुई दिन हिरासतमा राखी अनुसन्धान सकेर जमानीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश गरेको छ। 
सर्लाहीमा सवारी दुर्घटना, नापी कार्यालयका सहयोगीको मृत्यु
सर्लाहीमा सवारी दुर्घटना, नापी कार्यालयका सहयोगीको मृत्यु सर्लाहीमा भएको सवारी दुर्घटनामा नापी कार्यालयका कार्यालय सहयोगीको मृत्यु भएको छ। 
नेपाली काग्रेसले बाेलायाे आकस्मिक केन्द्रिय कार्यसमिति वैठक 
नेपाली काग्रेसले बाेलायाे आकस्मिक केन्द्रिय कार्यसमिति वैठक   नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ ।
असाेज देखी बन्द हेटौंडा सिमेन्टकाे उत्पादन पुन: सुरु
असाेज देखी बन्द हेटौंडा सिमेन्टकाे उत्पादन पुन: सुरु घाटामा रहेको यस उद्योगलाई नाफामा लैजान सरकार र व्यवस्थापनको ध्यानाकर्षण हुनु आवश्यक देखिन्छ।
चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने
चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने ‘देशकै गौरवको आयोजना प्रदेशमा छ, यसलाई पुरा गर्नु सबैको दायित्व हो, ’ लामाले भने , ‘ रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ ।
माओवादी संसदीय दलको बैठक आज पनि
माओवादी संसदीय दलको बैठक आज पनि हिजोको बैठकमा १२ जना सांसदले आफ्नो धारणा राखेको र अन्य सांसद्हरुले आजको बैठकमा धारणा राख्ने  प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 
महिना दिन पछि राैतहटकाे गरुडा नगरपालिकाको तालाबन्दी खुल्यो
महिना दिन पछि राैतहटकाे गरुडा नगरपालिकाको तालाबन्दी खुल्यो बार्ता सफल भएपछि गरुडा नगरपालिकाका मेयर, उप मेयर, वडा अध्यक्षहरुबिच लामो समय देखि हुँदै आएको आपसी द्वन्द, मनमुटाव, मतभेद र विवाद अन्त्य भएको छ ।
अन्ततः युक्रेनले सैन्य नेतृत्व परिवर्तन गर्ने
अन्ततः युक्रेनले सैन्य नेतृत्व परिवर्तन गर्ने गत फेब्रुअरी २०२२ मा रुसले आक्रमण गर्नुभन्दा केही महिना अघि जेलेन्स्कीले नियुक्त गरेका जालुज्नी सेना र व्यापक जनसङ्ख्यामा लोकप्रिय रहेका छन्।
Weather Update