Public Pana
भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग
भिजिट भिसा सेटिङ : अध्यागमन अधिकृतसहित ४ जना जेल चलान, ६ जनासँग धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चारजनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको छ। 
एसीसी वुमन्स प्रिमियर कप खेल्ने  महिला क्रिकेट टाेली  घोषणा 
एसीसी वुमन्स प्रिमियर कप खेल्ने  महिला क्रिकेट टाेली  घोषणा   नेपालले यसै सातादेखि मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप खेल्ने टोली घोषणा गरेको छ । नेपाल क्रिकेट स‌घ क्यानले टाेली घाेषणा गरेकाे हाे । 
हिराको अन्तर्राष्ट्रिय ब्राण्ड आजाया नेपाल भित्रियो, ६६ लाख रुपैयाँसम्म पर्ने गहना पाइने
हिराको अन्तर्राष्ट्रिय ब्राण्ड आजाया नेपाल भित्रियो, ६६ लाख रुपैयाँसम्म पर्ने गहना पाइने डायमण्ड (हिरा)को अन्तराष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईकोअल अली ग्रुपलेव्यावसायिक साझेदारीको भएको छ। अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक समूहले मंगलवार एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।
नेपाल स्काउटकाे लफडा पून :  सर्वाेच्च  अदालतमा , दुवै पक्षलाई फाइदा हुने गरि जारी भयाे आदेश 
नेपाल स्काउटकाे लफडा पून :  सर्वाेच्च  अदालतमा , दुवै पक्षलाई फाइदा हुने गरि जारी भयाे आदेश  सर्वाेच्च अदाललते नेपाल स्काउटकाे निर्वाचन सम्वन्धी विवादमा दुवै पक्षलाई फाइदा पुग्नेगरी आदेश गरेकाे छ ।  न्यायाधीश टेकनारायण ढुङगानाकाे एकल इजलासले रिट निवेदककाे पक्षमा अल्पकालिन आदेश जारी गरेकाे छ भने छलफलमा दुवै पक्षलाई २५ गते वाेलाएकाे छ ।  
सचिवको राजीनामा स्वीकृत गरेर राष्ट्रपतिले पाण्डेयलाई बनाए संसदको महासचिव
सचिवको राजीनामा स्वीकृत गरेर राष्ट्रपतिले पाण्डेयलाई बनाए संसदको महासचिव पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले उक्त राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गरेका हुन् । 
सुमेरु सहकारीका मालिक भरत महर्जनविरुद्ध डिफ्युजन नोटिस जारी
सुमेरु सहकारीका मालिक भरत महर्जनविरुद्ध डिफ्युजन नोटिस जारी उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरीको भनाइ छ। सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो।
बिल्डिङ एण्ड आर्किटेकका अब्बल सचिव गेलाललाई शहरी बिकासको जिम्मेवारी
बिल्डिङ एण्ड आर्किटेकका अब्बल सचिव गेलाललाई शहरी बिकासको जिम्मेवारी शहरी विकास मन्त्रालय अन्र्तगतको बिल्डिङ एण्ड आर्किटेक समुहका गेलाललाई विभागीय मन्त्रालय बुझेको सचिवका रुपमा हेर्ने गरिन्छ ।
दक्षिण एसियाली चलचित्र महोत्सव 'सतीदेवी’ उत्कृष्ट घोषित
दक्षिण एसियाली चलचित्र महोत्सव 'सतीदेवी’ उत्कृष्ट घोषित ‘जुरी इन्करेजमेन्ट अवार्ड’ रोशनकुमार श्रेष्ठद्धारा निर्देशित गीति चलचित्र ‘भाग्य’ले प्राप्त गरेको छ। 
विदेश पठाउने नाममा ठगी गरेको आरोपमा एकजना पक्राउ
विदेश पठाउने नाममा ठगी गरेको आरोपमा एकजना पक्राउ क्रोएसिया पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए।
केपी ओली कपको खेलतालिका सार्वजनिक : दुई विदेशी टिम
केपी ओली कपको खेलतालिका सार्वजनिक : दुई विदेशी टिम गत वर्ष भएको पहिलो संस्करणमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।
छेडागाडका मेयरले अलपत्र पारेको पक्की पुलको ठाउँमा बेलिब्रिज निर्माण गरिने
छेडागाडका मेयरले अलपत्र पारेको पक्की पुलको ठाउँमा बेलिब्रिज निर्माण गरिने संघ सरकारले उपलब्ध गराएको बेलिब्रिज पुल प्रदेश सरकारले ढुवानी तथा जडानको काम गर्ने योजना रहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । 
मेलम्ची आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्न आवश्यक रहेको मन्त्री यादवको भनाइ
मेलम्ची आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्न आवश्यक रहेको मन्त्री यादवको भनाइ मन्त्री यादवले मेलम्ची खानेपानी काठमाडौंवासीका लागि वर्षातमा अभाव हुने भएकाले सरकारले काठमाडौं भित्रकै स्रोतहरुको उचित व्यवस्थापनको कामलाई अघि बढाएको पनि समितिलाई जानकारी गराए।
Weather Update