Public Pana
टिकापुरको जग्गा अनिमियतता प्रकरणमा आरोपितविरुद्ध मुदा चलाउने अख्तियारको तयारी
टिकापुरको जग्गा अनिमियतता प्रकरणमा आरोपितविरुद्ध मुदा चलाउने अख्तियारको तयारी कैलालीको टीकापुरमा अनियमित रूपमा जग्गा वितरण गरेको आरोपमा २४९ जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गर्ने तयारी गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले सञ्चारमाध्यमलाई जानकारी दिए ।
वृद्धभत्ता लिएर घर फर्किएका वृद्धको बाटोमै मृत्यु
वृद्धभत्ता लिएर घर फर्किएका वृद्धको बाटोमै मृत्यु सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा नआएपछि हेर्न जाँदा जिपमै उनी मृत भेटिएका प्रहरीको भनाइ छ । 
सरकारले सूचना र प्रविधि कानुनको तयारी गरिरहेको सञ्चारमन्त्री शर्माको भनाइ
सरकारले सूचना र प्रविधि कानुनको तयारी गरिरहेको सञ्चारमन्त्री शर्माको भनाइ नेपालमा पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरी अहिले कार्यान्वयनमा ल्याइएको छ । डेटा सुरक्षा, साइबर सुरक्षा लगायतका क्षेत्र समेटेर सूचना र प्रविधि सम्बन्धी कानुनको तयारी गरिरहेका छौँ
नेप्से परिसूचक सामान्य अंकले वृद्धि
नेप्से परिसूचक सामान्य अंकले वृद्धि १५७ कम्पनीको सेयरमूल्य बढ्दा ८२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ । 
माधव नेपालको क्षेत्र रौतहटमा ओलीलाई एक सय एक किलोको माला सहित स्वागत
माधव नेपालको क्षेत्र रौतहटमा ओलीलाई एक सय एक किलोको माला सहित स्वागत रौतहटमा बिहीबारबाट सुरु भएको अधिवेशनमा अखिलेश्वर चौधरी, रूपेशकुमार पटेल, सचिदानन्द शाह र बवन सिंह अध्यक्षका आकाङ्क्षी छन्।
सुनिल दवाडी र ममता गुरुङकाे 'तिमीसामु आएर' बजारमा (भिडियो सहित)
सुनिल दवाडी र ममता गुरुङकाे 'तिमीसामु आएर' बजारमा (भिडियो सहित) केशवराज भट्टको निर्देशन, उत्सव दाहालको छायाङ्कन, राकेश दाहालको सम्पादनमा भिडियो तयार गरिएको छ ।
अर्धवार्षिक २०८०- ८१ मा  ठगीका ३ हजारभन्दा बढी उजुरी
अर्धवार्षिक २०८०- ८१ मा ठगीका ३ हजारभन्दा बढी उजुरी वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न वैदेशिक रोजगार विभागभित्रै प्रहरी शाखा र वैदेशिक रोजगार व्यवसायी संघको मिलापत्र कक्ष छ । 
बलात्कार आराेपमा तीनजना पक्राउ
बलात्कार आराेपमा तीनजना पक्राउ लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने
दीपेन्द्रसिंह ऐरी यूएईमा जारी आइएल टी- २० खेल्ने  हाल ८ खेलमा ८ अंक रहेको गल्फ जाइन्टले अब लिग चरणमा २ खेल खेल्न बाँकी रहेको छ ।
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा बयान दिन सिंहदरबारमा
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा बयान दिन सिंहदरबारमा सिंहदरबारस्थित सुन छानबिन समितिको कार्यालयमा बयान दिन उनी पुगेका हुन् । समितिले बोलाएपछि पुगेका उनले बयान दिएका हुन् ।
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य
नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए । 
पोखरामा पाँच करोड फिरौती नदिए ज्यान मार्ने धम्की दिने २ जना पक्राउ
पोखरामा पाँच करोड फिरौती नदिए ज्यान मार्ने धम्की दिने २ जना पक्राउ उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोनकुमार थापाले बताए। दुबैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
Weather Update