Public Pana
आजको मौसम :  उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात 
आजको मौसम : उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात  राति कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। 
आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित
आजको विदेशी मुद्राको विनिमय दर - सूचि सहित कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल
आज २०८० साल माघ २६ गते शुक्रबारको राशिफल मीन : दिन राम्रो छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा विवाद हुनसक्छ। परिवारको साथ मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ।
सुन तस्करी प्रकरण : चिनियाँलाई फाेन गरेकाे महराले गरे स्वीकार
सुन तस्करी प्रकरण : चिनियाँलाई फाेन गरेकाे महराले गरे स्वीकार सुन तस्करी प्रकरणको छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। 
सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर [सूची सहित]
सार्वजनिक जग्गा व्यक्तिका नाममा ल्याउने २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर [सूची सहित] सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा ल्याएको आरोपमा २४९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार २४९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
एक पालिका एक हुलाक कायम गर्ने सरकारको निर्णय
एक पालिका एक हुलाक कायम गर्ने सरकारको निर्णय एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री
राज्यको प्राथमिकता र जनताको भविष्य हेरेर बजेट बनाउनुपर्छ : प्रधानमन्त्री सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’ सम्बन्धी छलफलमा प्रधानमन्त्री प्रचण्डले जनतालाई केन्द्रमा राखेर बजेटको ‘सिलिङ’ तोक्नुपर्नेमा जोड दिएका हुन्।
प्रधानमन्त्री कार्यालयलाई अख्तियारको सुझाब
प्रधानमन्त्री कार्यालयलाई अख्तियारको सुझाब सूचना प्रविधिमा आधारित रहेर अत्यावश्यक एवम् राष्ट्रिय महत्वका सेवाहरु प्रदान गर्ने सार्वजनिक निकायहरुले आवधिक रुपमा सञ्चार तथा सूचना प्रविधि प्रणालीको आन्तरिक तथा तेस्रो पक्षीय परिक्षण (Information Technology (IT) Audit) गरी सिफारिस गरिएका सुझाबहरूको समुचित कार्यान्वयन गर्ने।
माधव नेपाल विदेशी भ्रष्टाचारीको मतियार भएको ओलीको आरोप
माधव नेपाल विदेशी भ्रष्टाचारीको मतियार भएको ओलीको आरोप आमजनता पार्टीका अध्यक्ष प्रभु साहको पछाडी गएका एमालेका कार्यकर्तालाई पनि उनले पार्टीमा फर्किन आग्रह गरेका छन्।
नेपालको क्यानडाविरुद्ध जित
नेपालको क्यानडाविरुद्ध जित अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरमा २ सय २४ रनमा अलआउट भयो।
केहि निर्णयका लागि आज मन्त्रिपरिषद्को बैठक
केहि निर्णयका लागि आज मन्त्रिपरिषद्को बैठक बैठक नियमित नै भए पनि केही महत्त्वपूर्ण निर्णहरुसमेत हुने छ ।
एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको बिदाई
एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिमको बिदाई क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिमको घोषणा गरेको छ ।
Weather Update