Public Pana
देशका यी भूभागमा अति भारी वर्षाको सम्भावना
देशका यी भूभागमा अति भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । 
रामदत्त जोशी एआईजीमा बढुवा, ३ जना एआईजीको सरुवा
रामदत्त जोशी एआईजीमा बढुवा, ३ जना एआईजीको सरुवा मन्त्रिपरिषद्ले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापना गरिएको छ । 
बङ्गलादेशमा युनुसकाे नेतृत्वमा  बन्यो नयाँ  अन्तरिम सरकार
बङ्गलादेशमा युनुसकाे नेतृत्वमा बन्यो नयाँ अन्तरिम सरकार नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन्
काभा महिला भलिबल : उपाधीका लागि नेपाल र भारत भिड्दै
काभा महिला भलिबल : उपाधीका लागि नेपाल र भारत भिड्दै आयोजक  नेपाल काभा महिला नेसन्स लिगको उपाधिका लागि बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र  साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
काभा महिला भलिबल: आज नेपालले इरानको सामना गर्दै
काभा महिला भलिबल: आज नेपालले इरानको सामना गर्दै जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ अंक नै हासिल गरेको छ ।
इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ शुरु
इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ शुरु अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र विमानवाहक वाहक तैनाथ गर्ने जनाएको छ। उनीहरुको लक्ष्य इरानले आक्रमण गरेमा इजरायलको सुरक्षा गर्नु हुनेछ।
आज भोटो जात्रा, उपत्यकाका तीन जिल्लामा सार्बजनिक बिदा
आज भोटो जात्रा, उपत्यकाका तीन जिल्लामा सार्बजनिक बिदा गुठी संस्थानका अनुसार रातो मच्छिन्द्रनाथको रथका चारै कुनामा उभिएर हीरा, मोती, मणि माणिक्य जडित भोटो अपराह्न ४ बजेपछि देखाइने कार्यक्रम तय भएको छ ।
के हो आत्मविश्वासको मनोविज्ञान ?
के हो आत्मविश्वासको मनोविज्ञान ? मेरिकी मनोवैज्ञानिक डा. नथानियल जिन्सरले आफ्नो पुस्तक 'द कन्फिडेन्ट माइन्ड' मा लेखेका छन्, एक व्यक्तिले आफ्नो करियर, सम्बन्ध र सम्पूर्ण जीवनमा कस्तो प्रदर्शन गर्ने भन्ने कुरा उसको आत्मविश्वासमा भर पर्छ ।
कमला ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन
कमला ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताएकी छन् ।
रोल्पामा पहिरोले घर पुरिदा हजुरआमा र नातिनीको मृत्यु
रोल्पामा पहिरोले घर पुरिदा हजुरआमा र नातिनीको मृत्यु पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो ।
विधुत पटकपटक अवरुद्ध भएपछि पुर्व-पश्चिम राजमार्गमा चक्काजाम
विधुत पटकपटक अवरुद्ध भएपछि पुर्व-पश्चिम राजमार्गमा चक्काजाम स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिधुत प्राधिकरणले नियतवस लाईन अवरुद्ध वनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले वताए ।
Weather Update