Public Pana
नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि
नेपालमा २०.२७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि नेपालमा २०३४ सालबाट गरिबी सर्वेक्षणको काम सुरु भएको थियो । त्यसबेला ३६ प्रतिशत गरिबी थियो । २०४८ सालमा ४९ प्रतिशत गरिबी पुगेको थियो ।
राष्ट्रिय सभामा १५१ कानुन बनाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता
राष्ट्रिय सभामा १५१ कानुन बनाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता रावल प्रस्तावक रहेको प्रस्तावमा अन्य ८ जना राष्ट्रिय सभाका सदस्यहरू समर्थक छन् ।
शर्त मान्न तयार भएकाले टिकटक खुल्ने सरकारको संकेत
शर्त मान्न तयार भएकाले टिकटक खुल्ने सरकारको संकेत टिकटकले नेपालमा टिकटकको ‘सोसियल गाइडलाइन्स’ पालना भए-नभएको हेर्न मात्रै ६० जना जनशक्ति व्यवस्थापन गरिएको जानकारी गराएको छ । 
दोहोरो अंकले बढ्यो शेयर बजार
दोहोरो अंकले बढ्यो शेयर बजार १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो । 
सरकार गठबन्धनबारे सोच्नुपर्ने भएको प्रधानमन्त्री प्रचण्डको भनाइ
सरकार गठबन्धनबारे सोच्नुपर्ने भएको प्रधानमन्त्री प्रचण्डको भनाइ सत्तारुढ गठबन्धनका दलहरु मिलेर चुनाव लडे पनि कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुँदा माओवादी केन्द्रकी उम्मेदवार पराजित भएकी थिइन् ।
यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार
यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि दुर्व्यवहार क्रान्तिकारी युवा संगठनका संयोजक हरिश भट्टले नक्कली लाइसेन्स प्रकरणमा भएको घोटालालाई रोक्न आफूहरुले भनेको तर बेवास्ता गरेकाले सांकेतिक रुपमा विरोध गरेको जनाएका छन् ।
पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री ‘प्रचण्ड’को घोषणा
पार्टीलाई समय नदिनेलाई कारबाही गर्ने माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री ‘प्रचण्ड’को घोषणा पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत पनि नखट्ने नेताहरूलाई कारबाही गर्ने घोषणा गरेका हुन् ।
आर्थिक अपराध नियन्त्रण आवश्यक छ : कानूनमन्त्री गुरुङ
आर्थिक अपराध नियन्त्रण आवश्यक छ : कानूनमन्त्री गुरुङ नेपालको विकासका लागि विदेशी लगानी जति आवश्यक छ त्यतिनै मुलुकको वित्तीय कानुनको समेतमा आवश्यकता रहने उनको भनाई थियो ।
संसदीय टोलीले चीन भ्रमण प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो
संसदीय टोलीले चीन भ्रमण प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायो चीनस्थित नेपाली राजदूतावासको भवन बनाउन आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ
दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीद्धारा अमेरिकामा आत्मदाह
दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीद्धारा अमेरिकामा आत्मदाह मैनालीले ६ वटा महादेशका २० देशमा पुगेर रक्तदान गरेका थिए ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित सोमबार बसेको बैठकमा उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । उक्त विधेयक बहुमतले पारित भएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । 
चितवनको बाँदरझुला अझै अँध्यारोमा, छिट्टै विद्युत् पुर्‍याउने प्राधिकरणको प्रतिबद्धता
चितवनको बाँदरझुला अझै अँध्यारोमा, छिट्टै विद्युत् पुर्‍याउने प्राधिकरणको प्रतिबद्धता विदेशी शरणार्थीलाई त राज्यले न्यूनतम सुविधा दिनु पर्छ भने आफ्नै देशका नागरिकलाई विद्युत्जस्तो आधारभूत सुविधाबाट बञ्चित गर्न मिल्दैन, बस्ती स्थानान्तरण गर्ने नगर्ने/राज्यको विषय होला
Weather Update