Public Pana
माओवादीको विधान अधिवेशन, २० समूहमा छलफल
माओवादीको विधान अधिवेशन, २० समूहमा छलफल पार्टीअध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अधिवेशनको उद्घाटन गरेका छन् । 
नेप्से परिसूचक साढे ३० अंकले घट्यो
नेप्से परिसूचक साढे ३० अंकले घट्यो सोमबार ३०.३३५६ अंकले घटेको सेयर बजार २०७०.५९विन्दुमा पुगेर बन्द भएको छ । 
नेपाल टेलिकमको खुद नाफा घट्यो
नेपाल टेलिकमको खुद नाफा घट्यो टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । 
तरलता बढ्दै गएपछि धमाधम व्याजदर घटाउँदै बाणिज्य बैंक
तरलता बढ्दै गएपछि धमाधम व्याजदर घटाउँदै बाणिज्य बैंक हाल बैंकहरूमा अझै ५ खर्ब हाराहारी अधिक तरलता छ । फागुन महिनाका लागि पनि अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएको सूचना सार्वजनिक गरेका हुन ।
फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता
फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता फिलिपिनी उद्दार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ ।
दुई श्रीमती स्वीकारेका बीरगञ्जका मेयरविरुद्ध प्रहरीमा अर्काे जाहेरी दर्ता
दुई श्रीमती स्वीकारेका बीरगञ्जका मेयरविरुद्ध प्रहरीमा अर्काे जाहेरी दर्ता कीर्तेगरि बनाइएको नागरिकता छानबिन भइरहेका बेला मेयर राजेशमान सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत कीर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो ।
रबी लामिछानेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पिडितलाई न्याय दिलाएरै छोड्छु !
रबी लामिछानेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने सहकारी पिडितलाई न्याय दिलाएरै छोड्छु ! मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।
स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने  : राष्ट्र बैंक
स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने  : राष्ट्र बैंक ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने  मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
आज तरकारी तथा फलफूलको मूल्य कति?
आज तरकारी तथा फलफूलको मूल्य कति? ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ।
छोरीको फिल्म ‘लालसलाम’ मा रजनीकान्तकाे पारिश्रमिक प्रति मिनेट १ करोड
छोरीको फिल्म ‘लालसलाम’ मा रजनीकान्तकाे पारिश्रमिक प्रति मिनेट १ करोड एआर रहमानले फिल्मको म्युजिक लञ्चमा पनि तमिल सुपरस्टारले संवादमा धेरै सहयोग गरेको बताएका थिए ।
भ्यालेन्टाइन डे सप्ताह : आज किस डे
भ्यालेन्टाइन डे सप्ताह : आज किस डे पछिल्लो समय भ्यालेन्टाइन डेलाई साताव्यापी रूपमा रूपमा मनाइदै आइएको छ । 
बायाँ हाते भारतीय ब्याट्सम्यान सौरभ तिवारीले लिए सन्यास
बायाँ हाते भारतीय ब्याट्सम्यान सौरभ तिवारीले लिए सन्यास सौरभ तिवारीले सन् २००८ मा मुम्बई इन्डियन्सबाट आईपीएलमा डेब्यु गरेका थिए। त्यसपछि उनले यस फर्म्याटमा कुल ९३ खेल खेलिसकेका छन् ।
Weather Update