नामिबियाविरुद्ध नेपालको झुर व्याटिङ, १३२ रनमा अलआउट
बिहीबार, फागुन ३, २०८०
प्रेमीसँग भ्यालेन्टाइन डे मनाउन गएकी बालिकामाथि सामूहिक बलात्कार
बिहीबार, फागुन ३, २०८०
प्रेमीले 'सरस्वती पूजा र भ्यालेन्टाइन डे'को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो।
नामिबियाविरुद्ध नेपालको खराब सुरुवात,कप्तान राेहित पनि आउट
बिहीबार, फागुन ३, २०८०
आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा १० ओभर भित्रै ४ विकेट गुमाएको छ । कप्तान राेहित पाैडेलसहित महत्वपूर्ण टप अडर नेपालले सस्तैमा गुमाएर दबावमा परेको छ । नेपालका कुशल भुर्तेल शून्यमा आशिफ शेख ४ अनिल शाह ८ रन र कप्तान पाैडेल १ रनामा आउट भए ।
ललिता निवासकाे भ्रष्टाचार मुद्दामा फैसला सुनाउने विशेषकाे तयारी , काे काे हाेलान दाेषी ठहर
बिहीबार, फागुन ३, २०८०
विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दामा विहिबार फैसला सुनाउने तयारी गरेको छ ।
कपिलवस्तु बस दुर्घटना : १० जनाको मृत्यु, ३० घाइते
बिहीबार, फागुन ३, २०८०
सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२००१ ख ००९८ नम्बरको बस आज विहिबार बिहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
बिहीबार, फागुन ३, २०८०
एमालेले यही फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी समेत गरेको छ ।
आज विहिबार विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार, फागुन ३, २०८०
अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ ।
विश्व सामाजिक मञ्चको बैठक बस्दै
बिहीबार, फागुन ३, २०८०
वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारबारे पनि छलफल हुनेछ ।
आज स्कन्द षष्ठी मनाईदै
बिहीबार, फागुन ३, २०८०
दियो कलश स्थापना गरेर गणेश भगवानको प्रतिमा स्थापना गर्दै आजको दिन पूजा सुरु गरिन्छ ।
महासमितिको तयारीका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
बिहीबार, फागुन ३, २०८०
महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव आजको केन्द्रीय कार्यसमिति बैठकले पारित गर्नेछ ।
विश्वकप लिग-२ सुरू, पहिलो खेलमा नेपालले नामाबियासँग प्रतिस्पर्धा गर्ने
बिहीबार, फागुन ३, २०८०
नेपाल क्रिकेट संघ (क्यान) ले लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन् ।
आज फागुन ०३ राशिफल, तपाईको दिन शुभ रहोस् ।
बिहीबार, फागुन ३, २०८०
योगमा गरेको हरेक शुभ कार्य शुभ हुनेछ।
माओवादीको विधान अधिवेसन आज पनि, समूहगत प्रस्तुति रहने
बिहीबार, फागुन ३, २०८०
तीन दिनसम्म चल्ने अधिवेशनमा २० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइने माओवादीले जनाएको छ ।