Public Pana
मधेश प्रदेशका मुख्यमन्त्री यादवले तेस्रोपटक पनि पाए विश्वासको मत
मधेश प्रदेशका मुख्यमन्त्री यादवले तेस्रोपटक पनि पाए विश्वासको मत  मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत पाएका छन्। उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन्। 
बालकुमारी घटना : छानबिन समितिको प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ- प्रधानमन्त्री
बालकुमारी घटना : छानबिन समितिको प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ- प्रधानमन्त्री आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री प्रचण्डले आफूले आइतबार छानबिन समितिको प्रतिवेदन बुझ्ने र अध्ययनपछि दोषीमाथि कारबाही गरिने बताए । 
रौतहटमा थप हिंसा भड्किन नदिन प्रशासनद्वारा कर्फयूको क्षेत्र बिस्तार
रौतहटमा थप हिंसा भड्किन नदिन प्रशासनद्वारा कर्फयूको क्षेत्र बिस्तार शनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
टिकटकमाथी प्रतिवन्ध फुकुवा गर्ने प्रधानमन्त्री दाहालको संकेत
टिकटकमाथी प्रतिवन्ध फुकुवा गर्ने प्रधानमन्त्री दाहालको संकेत प्रचण्डले टिकटिक पुनर्सञ्चालनमा ल्याउन कम्पनीका प्रतिनिधिहरूले नेपालमा आएर सम्बन्धित निकायहरूसँग छलफल समेत गरेको र उनीहरुले व्यक्त गरेका प्रतिवद्धताहरूको व्यवहारिक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा यसलाई पुनः सञ्चालनमा ल्याउन नसकिने बताए । 
अर्थतन्त्र संकटमुक्त भएको प्रधानमन्त्री प्रचण्डको दावी
अर्थतन्त्र संकटमुक्त भएको प्रधानमन्त्री प्रचण्डको दावी प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राजस्व छली, अवैध व्यापार र कारोबार नियन्त्रण गर्न अब विशेष योजनासहित सरकार कडा रुपमा प्रस्तुत हुने उल्लेख गरेका हुन् । 
रेडक्रस सोसाइटी बाँसगढी उपशाखाको नयाँ कार्यसमितिमा डेमोक्रयाटिक प्यानलको बर्चस्व
रेडक्रस सोसाइटी बाँसगढी उपशाखाको नयाँ कार्यसमितिमा डेमोक्रयाटिक प्यानलको बर्चस्व रेडक्रस सोसाइटी उपशाखा बाँसगढीको शनिवार सम्पन्न निर्वाचनमा अध्यक्षसहित ११ सदस्यीय कार्यसमितिमै डेमाक्रयाटिक प्यानल नै बिजयी भएको हो ।
सफल हुनका लागि मानिसलाई चाहिने गुण : चाणक्य नीति
सफल हुनका लागि मानिसलाई चाहिने गुण : चाणक्य नीति आचार्य चाणक्यले आफ्नो नीतिमा  उल्लेख गरेका कुरालाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ भनेर निम्न गुण उल्लेख गरेका छन् ।
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने- तालिका सहित
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने- तालिका सहित आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्याहोरा पढेर सुनाउने छन् ।
आज द्रोण नवमी  खिर खादै मनाइदै
आज द्रोण नवमी खिर खादै मनाइदै द्रोण, द्रोणाचार्य भनेर पनि चिनिन्छ, हिन्दू महाकाव्य महाभारतको प्रमुख पात्र हुनुहुन्छ। महाकाव्यमा, कौरव र पाण्डवहरूको शाही गुरुको रूपमा सेवा गर्छन्।
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल आज क्यानडासँग
नेपाल ‘ए’ क्रिकेट टिमको पहिलो खेल आज क्यानडासँग टिममा प्रधानमन्त्री कप क्रिकेट र यू–१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ।
Weather Update