Public Pana
 जसपामा विवाद शुरु, अध्यक्ष उपेन्द्र यादवसँग भनाभन भएपछि  लुम्बिनीका अध्यक्षले दिए राजिनामा 
 जसपामा विवाद शुरु, अध्यक्ष उपेन्द्र यादवसँग भनाभन भएपछि  लुम्बिनीका अध्यक्षले दिए राजिनामा  जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएपछि सो पार्टीमा विवाद उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष अशोक यादवले राजीनामा दिएका थिए ।
मधेसको विकासमा निरन्तर लाग्नेछु : प्रधानमन्त्री
मधेसको विकासमा निरन्तर लाग्नेछु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताएका छन् । उनले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गरे । 
मेलम्ची बजारमा अनधिकृत संरचना हटाउन नगरपालिकाले चलायो डोजर
मेलम्ची बजारमा अनधिकृत संरचना हटाउन नगरपालिकाले चलायो डोजर  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले मेलम्ची बजारमा सडक पेटी मिचेर बनाइएका संरचना हटाएको छ।
एमालेले माग्दैमा राजिनामा नदिने गृहमन्त्री श्रेष्ठकाे टिप्पणी
एमालेले माग्दैमा राजिनामा नदिने गृहमन्त्री श्रेष्ठकाे टिप्पणी गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो राजीनामा मागिएको विषय आफ्नो जानकारीमा नभएको बताएका छन्। 
टिकटक चलाए कारबाही गर्ने भन्दै प्राधिकरणले फेरी जारी गर्याे सुचना
टिकटक चलाए कारबाही गर्ने भन्दै प्राधिकरणले फेरी जारी गर्याे सुचना नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटक विभिन्न माध्यमले सञ्चालन भइरहको सुचना प्राप्त भएको भन्दै सुचना जारी गरेको छ।
काठमाण्डौंमा चिसो बढ्यो, देशभरको मौषममा बदली
काठमाण्डौंमा चिसो बढ्यो, देशभरको मौषममा बदली शनिवार बिहानैदेखी पारिलो घाम लाग्न नपाएपछि काठमाण्डौंमा केही दिनको तुलनामा चिसो महसुस भएको छ ।
प्लाष्टिकको फुलमा काठमाण्डौ महानगरको कडाई, प्रयोग गर्नेलाई कारवाही गर्न नगर प्रहरी परिचालन
प्लाष्टिकको फुलमा काठमाण्डौ महानगरको कडाई, प्रयोग गर्नेलाई कारवाही गर्न नगर प्रहरी परिचालन कामपाले अनुगमन गरी प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने जनाएको छ । केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले कामपाले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।  
तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री
तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री माओवादी केन्द्रको आज सिंहदरबारमा भएको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो ।
प्रशुति गृह अस्पतालबाट बच्चा चोर्ने महिला काडाँघारीमा पक्राउ परिन
प्रशुति गृह अस्पतालबाट बच्चा चोर्ने महिला काडाँघारीमा पक्राउ परिन उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु काठमाडौँको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । 
‘डिग्री माइला’ को ‘सुस्त सुस्त’ले दर्शकको मन जित्दै - भिडियो सहित
‘डिग्री माइला’ को ‘सुस्त सुस्त’ले दर्शकको मन जित्दै - भिडियो सहित रामबाबु गुरुङ निर्देशित नयाँ नेपाली फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को पहिलो गीत ‘सुस्त सुस्त‘’ ले सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताको मन जितेको छ ।
जन्मजात दाग, मानिसको सोचाई र वास्वतिवता !
जन्मजात दाग, मानिसको सोचाई र वास्वतिवता ! पोर्ट वाइन दाग: यस अवस्थामा छालामा वाइन रङ्गको दाग हुन्छ। छालाको भित्री सतहमा रक्त नलीहरूमा असामान्य रक्तस्राव हुन्छ।
वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिडदै
वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिडदै समुह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह ए बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।
Weather Update