Public Pana
आजवाट बजेटमाथि छलफल शुरु हुदै
आजवाट बजेटमाथि छलफल शुरु हुदै प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजे बस्दैछ। बैठकमा सरकारले प्रि-बजेट छलफलका लागि आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्‍मा प्रस्तुत गर्दैछ।
एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा
एसीसी प्रिमियर कपमा नेपाल र हङकङ एकै समूहमा ओमानमा अप्रिल तेस्रो साता सुरु हुने एसीसी प्रिमियर कपको समूह विभाजन सार्वजनिक भएको छ ।
टि२० सिरिजको लागि टोली घोषणा
टि२० सिरिजको लागि टोली घोषणा नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजका लागि टोली घोषणा गरेको छ । 
आज सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
आज सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको मौसम : देशभर बदली
आजको मौसम : देशभर बदली देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।
सोमबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !
सोमबारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् ! जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ ।
चितवनमा एक सिङ्गे गैँडा मृत फेला
चितवनमा एक सिङ्गे गैँडा मृत फेला मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ ।
न्यायाधीश थपलिया र निरौलालाई वर्खास्त गर्ने  निर्णय  किन गरियो ? यस्तो छ अभियोग  ¬ 
न्यायाधीश थपलिया र निरौलालाई वर्खास्त गर्ने  निर्णय  किन गरियो ? यस्तो छ अभियोग  ¬  न्याय परिषदको वैठकले लामो अनुसन्धानपछि उच्च अदालत र जिल्ला अदालतका एक/एक न्यायाधीशलाई पदवाट वर्खास्त गर्न सिफारिस गरेको छ।
बिवादमा मुछिएका दुई न्यायाधीश  थपलिया र  निरौला बर्खास्त
बिवादमा मुछिएका दुई न्यायाधीश थपलिया र निरौला बर्खास्त न्यायपरिषद्ले यी दुवै न्यायाधीशलाई बर्खास्तीका लागि सर्वोच्च अदालतलाई लेखी पठाउने निर्णय गरेको हो।
मिटरव्याज पिडितसँग वार्ता गर्न सरकारले बनायो समिति
मिटरव्याज पिडितसँग वार्ता गर्न सरकारले बनायो समिति मिटरब्याज पीडितसँग वार्ता गरि ममस्या समाधानका गर्न भन्दै गृह मन्त्रालयले सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालको तेस्रो  हार
आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालको तेस्रो हार नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३८ औं ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो ।
नेप्से परिसूचक २७ अंकले घट्यो
नेप्से परिसूचक २७ अंकले घट्यो ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ । 
Weather Update