Public Pana
संसद्‍मा आन्दोलनकारी प्रवेश गरेपछि दुई दर्जन प्रहरीको जिम्मेवारी खोसियो
संसद्‍मा आन्दोलनकारी प्रवेश गरेपछि दुई दर्जन प्रहरीको जिम्मेवारी खोसियो नयाँ बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालय झन्डै दुई दर्जन हाराहारीमा प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।
बालकुमारी घटनाका सम्बन्धमा निर्णय गर्न दुई मन्त्री रहेको अध्ययन समिति
बालकुमारी घटनाका सम्बन्धमा निर्णय गर्न दुई मन्त्री रहेको अध्ययन समिति बालकुमारी घटनाका सम्बन्धमा निर्णय गर्न सरकारले समिति गठन गरेको छ।
सन्दिपलाई १२ वर्ष कैद हुनुपर्ने भन्दै उच्च अदालत  जाने सरकारकाे तयारी
सन्दिपलाई १२ वर्ष कैद हुनुपर्ने भन्दै उच्च अदालत जाने सरकारकाे तयारी  नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा सरकारले पनि उच्च अदालत पाटनमा पुनरावेदन गर्ने अन्तिम तयारी गरेको छ।
गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
गायक तथा संगीतकार भक्तराज आचार्यको निधन आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने पारिवारिक स्रोतले जनाएको छ।
बारामा ग्यास सिलिन्डर पड्किँदा एकजनाको मृत्यु, पाँच घाइते
बारामा ग्यास सिलिन्डर पड्किँदा एकजनाको मृत्यु, पाँच घाइते निगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बयोधा अस्पताल वीरगन्जमा दिउँसो साढे १ बजे मृत्यु भएको न्यौपानेले बताए।
राष्ट्रिय सभाको अध्यक्ष  काग्रेसलाई नदिने माओवादीकाे भनाइ
राष्ट्रिय सभाको अध्यक्ष काग्रेसलाई नदिने माओवादीकाे भनाइ नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने बताए ।   
जनमत पार्टीले सांसद गोमा लाभलाई गर्‍यो निष्काशन, संसद् सचिवालयलाई दियो जानकारी
जनमत पार्टीले सांसद गोमा लाभलाई गर्‍यो निष्काशन, संसद् सचिवालयलाई दियो जानकारी जनमत पार्टीले समानुपातिक सांसद गोमा लाभ सापकोटालाई निष्काशन गरेको छ। उसले पार्टीको विधान बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट कारबाही गरी साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो।
क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय
क्रिकेटरलाई मासिक एक लाखसम्म तलब दिने क्यानको निर्णय नेपाल क्रिकेट संघ (क्यान) ले कप्तान रोहित कुमार पौडेलसहित केन्द्रीय सम्झौताको ए ग्रेड मा परेका ६ खेलाडीलाई मासिक १ लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ। 
उपनिर्वाचन कार्यतालिका सार्वजनिक : चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने
उपनिर्वाचन कार्यतालिका सार्वजनिक : चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।  
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
नेप्से परिसूचक दोहोरो अंकले बढ्यो यसदिन ३१४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६० रुपैयाँको कारोबार भएको छ । 
राष्ट्रिय सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
राष्ट्रिय सभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् । 
तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग राखेर सदन अवरुद्ध
तीन मन्त्रीको राजीनामा वा बर्खास्तीको माग राखेर सदन अवरुद्ध विवादित मन्त्रीले राजीनामा नदिएको र उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त नगरेको तथा मिटरब्याजपीडित र दूग्ध किसानको समस्या समाधन नगरेको भन्दै एमालेसहित राप्रपा र रास्वपाका सांसदहरुले सरकारको कडा आलोचना गरे । 
Weather Update