Public Pana
नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै
नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख छन् ।
देउवाले पार्टी पदाधिकारीलाई ब्रिफिङ गर्दै भने  ‘ सवै मन्त्रि हेरफेर  हुनसक्छ तयार रहनुस् ’
देउवाले पार्टी पदाधिकारीलाई ब्रिफिङ गर्दै भने ‘ सवै मन्त्रि हेरफेर हुनसक्छ तयार रहनुस् ’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषदमा हेरेफेर हुने जानकारी आफ्नो पार्टीका पदाधिकारीहरुलाई गराएका छन्।
नेपाल आइपुग्यो वाफको उपविजेता टोली, प्रीति र रश्मि ह्वीलचेयरमा देखिए
नेपाल आइपुग्यो वाफको उपविजेता टोली, प्रीति र रश्मि ह्वीलचेयरमा देखिए साउदी अरबमा बिहीबार राति सम्पन्न वाफ वुमन्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ। 
टी-२० आई सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, फाइनलमा पुग्त्न जित्नै पर्ने दबाब
टी-२० आई सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, फाइनलमा पुग्त्न जित्नै पर्ने दबाब अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्वपूर्ण छ। सिरिजको फाइनलमा पुग्नका लागि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।
आजकाे माैसम :  केही प्रदेशमा वर्षा हुने
आजकाे माैसम : केही प्रदेशमा वर्षा हुने हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको कारण शनिबार केही प्रदेशमा वर्षा हुने भएकाे छ।
बाँसवारी सरकारी जग्गा प्रकरण : अरुण चौधरीको चाँदबागकाे पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वाेच्चकाे अस्वीकार  
बाँसवारी सरकारी जग्गा प्रकरण : अरुण चौधरीको चाँदबागकाे पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वाेच्चकाे अस्वीकार    सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा सम्वन्धी विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
विपक्षीले तीन मन्त्रीकाे राजिनामा मागेर प्रतिनिधि सभा अवराेध गरेपछि २१ गते जवाफ दिदै प्रधानमन्त्री 
विपक्षीले तीन मन्त्रीकाे राजिनामा मागेर प्रतिनिधि सभा अवराेध गरेपछि २१ गते जवाफ दिदै प्रधानमन्त्री  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
नामिबियालाई राेमाञ्चक खेलमा तीन रनले हराउदै नेपाल जिवित राख्याे फाइनलकाे आस
नामिबियालाई राेमाञ्चक खेलमा तीन रनले हराउदै नेपाल जिवित राख्याे फाइनलकाे आस  त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ ।
राष्ट्रियसभा उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता, २७ चैतमा चुनाव चिह्न दिने
राष्ट्रियसभा उपनिर्वाचन : २४ चैतमा मनोनयन दर्ता, २७ चैतमा चुनाव चिह्न दिने आगामी २४ चैत्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। 
‘सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प’
‘सरकारकै कारण नागढुंगा सुरुङमार्गको काम ठप्प’ शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकारले स्थानीयसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरेका कारण ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको निर्माण कार्य  ठप्प भएको आरोप लगाएका हुन् । 
प्रधानमन्त्रीलाई सभामुखको अर्काे रुलिङ : सोमवार संसदमा आएर जवाफ दिनु
प्रधानमन्त्रीलाई सभामुखको अर्काे रुलिङ : सोमवार संसदमा आएर जवाफ दिनु सभामुख घिमिरेले यसअघि जारी गरिएको रुलिङ स्मरण गराउँदै आउँदो सोमबार (२१ फागुन)मा जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई निर्देशन दिएका छन् ।
नेपालले  नामिबियालाई दियाे १८१ रनकाे लक्ष्य 
नेपालले  नामिबियालाई दियाे १८१ रनकाे लक्ष्य  नेपालले टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा  पहिले ब्याटिङ गर्दै १८१ रनकाे लक्ष्य दिएकाे छ । 
Weather Update