Public Pana
प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे, देशलाई अस्थिरता र अनिश्चिततातिर लगेः कांग्रेस
प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे, देशलाई अस्थिरता र अनिश्चिततातिर लगेः कांग्रेस नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सर्वाेच्चले खारेज गर्याे वालेनकाे रिट, औचित्य समाप्त भएकाे ठहर
सर्वाेच्चले खारेज गर्याे वालेनकाे रिट, औचित्य समाप्त भएकाे ठहर प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले रिट खारेज गरेको हो।
कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता
कृष्ण कँडेलविरुद्ध दर्ता भएको मुद्दा फिर्ता  लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ ।
नेपाली काग्रेस संसदीय दलको बैठक  बस्दै
नेपाली काग्रेस संसदीय दलको बैठक बस्दै नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।
नयाँ सरकार बनेपछि पहिलाे ससद बैठक बस्दै
नयाँ सरकार बनेपछि पहिलाे ससद बैठक बस्दै संघीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ। प्रतिनिधि सभा बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जनाएको छ।
मन्त्री छान्न  सकस भएपछि जसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी समितिको बैठक
मन्त्री छान्न सकस भएपछि जसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी समितिको बैठक जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बिहीबार देशैभरको मौसम सफा रहने
बिहीबार देशैभरको मौसम सफा रहने हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
एक वर्षपछि गृहमा फर्के  रवि लामिछाने, चुनाैतीकाे चाङमा सफल हाेलान ?
एक वर्षपछि गृहमा फर्के रवि लामिछाने, चुनाैतीकाे चाङमा सफल हाेलान ? रवि लामिछाने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदमा दोस्रो पटक उपप्रधान एवं गृहमन्त्री भएका छन् ।
नव नियुक्त मन्त्रीले सपथसगै सम्हाले मन्त्रालय , बरियतामा रघुविर  पहिलो नाराणकाजी दोस्रो 
नव नियुक्त मन्त्रीले सपथसगै सम्हाले मन्त्रालय , बरियतामा रघुविर  पहिलो नाराणकाजी दोस्रो  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रि मण्डलमा सहभागी भएका मन्त्रीहरुले सपथ लिदै जिम्मेबारी पनि सम्हालेका छन् ।
बिगतमा प्रचण्डले जसलाइ हटाए, ओलीले तीनैलाइ मन्त्री बन्न पठाए
बिगतमा प्रचण्डले जसलाइ हटाए, ओलीले तीनैलाइ मन्त्री बन्न पठाए तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको सहमति अनुसार गठन भएको सरकारमा सहभागी भएका अधिकांस नेताहरूलाइ नै एमालेले पुनः मन्त्रीमण्डलका लागि पठाएको हो । 
नयाँ मन्त्रीकाे सपथ पाँच बजे शितल निवासमा
नयाँ मन्त्रीकाे सपथ पाँच बजे शितल निवासमा नयाँ गठबन्धनबाट मन्त्री बनेकाहरूको शपथ बुधबार अपरान्ह ५ बजे हुने भएको छ। 
माओबादीमा तीन अनुहार पुरानै  नारायणकाजी ,शक्ती र रेखा  पून मन्त्री बन्ने
माओबादीमा तीन अनुहार पुरानै नारायणकाजी ,शक्ती र रेखा पून मन्त्री बन्ने नेकपा (माओवादी केन्द्र) ले यसअघि मन्त्री रहेका तीन जनालाई फेरि मन्त्रीमा निरन्तरता दिने भएको छ।
Weather Update