Public Pana
घरेलु सकेर विदेशमा ब्यस्त हुदै नेपाली क्रिकेट टाेली, यस्ताे  छ खेल तालिका
घरेलु सकेर विदेशमा ब्यस्त हुदै नेपाली क्रिकेट टाेली, यस्ताे छ खेल तालिका त्रिकोणात्मक टि२० सिरिजको समापन पछि घरेलु मैदानमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको व्यस्त सकिएर विदेशकाे  तालिका  शुरु भएकाे छ ।
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
नयाँ सरकार बनाएपछि प्रचण्ड सरकारले सार्वजनिक गर्याे शहिदहरुकाे सुचि (राजपत्रसहित)
नयाँ सरकार बनाएपछि प्रचण्ड सरकारले सार्वजनिक गर्याे शहिदहरुकाे सुचि (राजपत्रसहित) नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले सहिदको ताजा सूची सार्वजनिक गरेको छ।
आईसीसीकाे वरीयतामा नेपाली खेलाडीकाे छलाङ
आईसीसीकाे वरीयतामा नेपाली खेलाडीकाे छलाङ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् ।
तीन प्रदेशमा आंशिक बदली हुने
तीन प्रदेशमा आंशिक बदली हुने कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ ।
भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज
भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनल आज प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ।
शनिबार, शनिदेवको पूजामा हनुमान चालिसेको पाठ गर्दा राम्रो
शनिबार, शनिदेवको पूजामा हनुमान चालिसेको पाठ गर्दा राम्रो हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्।
शनिबारको वैदिक राशिफल ! तपाईको दिन शुभ रहोस् ।
शनिबारको वैदिक राशिफल ! तपाईको दिन शुभ रहोस् । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ। 
आज शनिबारको विदेशी मुद्राको विनिमय दर – सूचि सहित
आज शनिबारको विदेशी मुद्राको विनिमय दर – सूचि सहित आज शनिबारको विदेशी मुद्राको विनिमय दर – सूचि सहित
सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री
सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह नेकपा (माओवादी केन्द्र)ले साथ छोडेसँगै अल्पमतमा परेका छन्।
महाशिवरात्रीमा राष्ट्रपति पौडेलद्धारा पशुपतिनाथको पूजाअर्चना
महाशिवरात्रीमा राष्ट्रपति पौडेलद्धारा पशुपतिनाथको पूजाअर्चना महाशिवरात्रि मेलालाई व्यवस्थित गर्न चार हजार सुरक्षाकर्मी र चार हजार हाराहारी स्वयंसेवक खटाइएका छन् ।
साताको सेयर बजार : अर्थमन्त्री आएस‌‌गै तीव्र उतारचढावबीच ७० अंकले उछालमा
साताको सेयर बजार : अर्थमन्त्री आएस‌‌गै तीव्र उतारचढावबीच ७० अंकले उछालमा सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ । तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ ।
Weather Update