Public Pana
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । 
 सत्ता गठवन्धनकाे वैठकपछि माधव नेपालकाे दल सहमत  विश्वासकाे मत दिन सा‌सदहरुलाई निर्देशन 
 सत्ता गठवन्धनकाे वैठकपछि माधव नेपालकाे दल सहमत  विश्वासकाे मत दिन सा‌सदहरुलाई निर्देशन  स‌सदिय दलकाे वैठकमा आफूहरुकाे कुरा नसुने वा लिखित सहमती नभए प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने निर्णय गरेकाे एकिकृत समाजवादीले अडान छाेडेकाे छ ।
लाेसपाले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने  
लाेसपाले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने   लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने  निर्णय गरेकाे छ । 
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्विप जारी
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाद्वारा ह्विप जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। मंगलबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई मत दिन ह्विप जारी गरेको हो।
त्रिकोणात्मक टी-२० सिरिज: पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा
त्रिकोणात्मक टी-२० सिरिज: पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा नेपाल हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा प्रवेश गरेको छ। मंगलबार पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा स्थान पक्का गरेको हो।
नेपालले दियाे   पिएनजीलाई  १९९ रनकाे लक्ष्य 
नेपालले दियाे   पिएनजीलाई १९९ रनकाे लक्ष्य  हङकङ त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले   पिएनजीलाई १९९ रनकाे लक्ष्य दिएकाे छ ।
सन्दिप जाेराले पनि  अर्धशतक  बनाएर आउट भए
सन्दिप जाेराले पनि अर्धशतक  बनाएर आउट भए नेपालका आक्रामक ब्याटर सन्दिप जाेराले पनि अर्धशतक पुरा गरेका छन् । उनले ५० रन बनाउन २१ बलकाे सामना गरेका थिए ।
कुशल भुर्तेलको अर्धसतक बनाएर आउट
कुशल भुर्तेलको अर्धसतक बनाएर आउट हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत मंगलबार जारी खेलमा नेपालका ब्याटर कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्।
  त्रिकोणात्मक टि२० सिरिज  : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल 
  त्रिकोणात्मक टि२० सिरिज  : टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल  हङकङ त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस हारेको छ ।
दुई  प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च भूभागमा हिमपात हुने
दुई प्रदेशमा हल्का वर्षाको सम्भावना, उच्च भूभागमा हिमपात हुने यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
अमेरिकी डलरुहित  सबैजसो विदेशी मुद्राको मूल्य घट्यो
अमेरिकी डलरुहित सबैजसो विदेशी मुद्राको मूल्य घट्यो पाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
मिटरब्याज पीडित  र सरकारविच चार बुँदे सहमति  फेरि अर्को आयोग बनाइने
मिटरब्याज पीडित र सरकारविच चार बुँदे सहमति फेरि अर्को आयोग बनाइने मिटरब्याजी पीडित र गृह मन्त्रालयबीच चार बुँदे सहमति भएको छ। सोमबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा दुवै पक्षबीच चार बुँदे सहमति भएको हो। 
Weather Update