Public Pana
खाली ट्रकको नाममा तस्करी
खाली ट्रकको नाममा तस्करी भैरहवा भन्सार कार्यालय प्रमुख नारद गौतमले खाली ट्रक भनि जाने नाममा सामान लोड गरि लैजादै गरेको अवस्थामा कागजपत्र नभएको ट्रक सहितको सामान नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीपरिषद विस्तार, उपेन्द्र यादवले लिए स्वास्थ्य मन्त्रीमा  शपथ
प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रीपरिषद विस्तार, उपेन्द्र यादवले लिए स्वास्थ्य मन्त्रीमा शपथ प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ।  
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्न कांग्रेसको प्रस्ताव  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ ।
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक
राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छान्न माओवादीले बोलायो पदाधिकारी बैठक राष्ट्रियसभा अध्यक्षको उम्मेदवार छनोटका लागि सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले आइतबार साँझ पदाधिकारी बैठक बोलाएको छ । 
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : आज हङकङ र नेपालबिच प्रतिस्पर्धा
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज : आज हङकङ र नेपालबिच प्रतिस्पर्धा नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । 
प्रचण्ड,ओली र नेपालविच गाेप्य भेट , वाम एकतादेखि पार्टी एकतासम्म छलफल
प्रचण्ड,ओली र नेपालविच गाेप्य भेट , वाम एकतादेखि पार्टी एकतासम्म छलफल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेट गरेका छन् । 
विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो?
विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  आइतबार अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य हिजोकै यथावत छ।
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उपेन्द्र यादवसहितले दुई मन्त्रीले आइतबार सपथ लिने
उपेन्द्र यादवसहितले दुई मन्त्रीले आइतबार सपथ लिने जसपाकाे भागमा परेकाे दुई मन्त्रीकाे सपथ आइतबार हुने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा साे कुरा जानकारी दिए । 
प्रधानमन्त्रीको विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षको मतदानमा उपस्थिति हुन माओवादीद्वारा ह्वीप जारी
प्रधानमन्त्रीको विश्वासको मत र राष्ट्रिय सभा अध्यक्षको मतदानमा उपस्थिति हुन माओवादीद्वारा ह्वीप जारी  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला मनोनित
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला मनोनित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनित भएका छन्।
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित
मैत्रीपूर्ण टी-२० खेलमा नेपाल हङकङसँग पराजित हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ । घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो । 
Weather Update