सेयर बजार ८.१० अंकले वृद्धि
सोमबार, जेठ ८, २०८०
१३ अर्ब ७४ करोड ऋण सम्झौतामा हस्ताक्षर
सोमबार, जेठ ८, २०८०
निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ ।
प्रभु इन्स्योरेन्सकाे साधारणसभा जेठ २६ गते बस्ने
आइतबार, जेठ ७, २०८०
कम्पनीले केहि दिन अघि निकालेको सुचना संशोधन गर्दै आज एक सूचना प्रकाशित गर्दै आफ्नो वार्षिक साधारणसभाको सूचनामा संशोधन गरेको छ ।
८०० रुपैयाँले बढ्याे सुनको मूल्य
आइतबार, जेठ ७, २०८०
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला सुनको मुल्य १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।
पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुइ बिदेशी पक्राउ
शनिबार, जेठ ६, २०८०
पोल्यान्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण भइरहेको जानकारी पाए पछि उनीहरु पक्राउ परेका हुन ।
बजेट कार्यान्वयन हाम्रो मूल चुनौति हो: अर्थमन्त्री
शनिबार, जेठ ६, २०८०
आज सिंहदरबारमा बसेको समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा अर्थमन्त्रीले छलफल गरेका हुन । साे छलफलमा अर्थमन्त्री डा. महतलाई सांसदहरुले वर्तमान अर्थतन्त्रका बारेमा विभिन्न जिज्ञासा राखेका थिए ।
मिटरब्याजीको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने माग
शुक्रबार, जेठ ५, २०८०
नेपाल सरकारले गठन गरेको मिटरब्याजी (अनैतिक लेनदेन) छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा सदस्यहरु गणेशबाबु अर्याल र उत्तमराज सुवेदीसहितको टोलीले मिटरब्याज समस्या समाधान तथा आगामी रणनीतिबारे सरोकारवालाहरूसँग छलफल गरेको छ ।
५०० रुपैयाँले घट्याे सुनकाे मूल्य
शुक्रबार, जेठ ५, २०८०
बिहीबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो।
अब टविटरमा दुई घन्टा लामो भिडियो अपलाेड गर्न सकिने
शुक्रबार, जेठ ५, २०८०
सोसियल प्लेटफर्म टविटरका प्रमुख एलन मश्कले सो जानकारी दिएका हुन ।
नेपाल एयरलाइन्सले जेठ २९ देखि भैरहवाबाट उडान गर्ने
बिहीबार, जेठ ४, २०८०
भैरहवाबाट अब निगमले हप्तामा एक उडानबाट सुरु गर्ने बताइएको छ ।
सेयर बजार ३२.३० अंकले वृद्धि
बिहीबार, जेठ ४, २०८०
लगानीकर्ताहरुमा उत्साह थपिँदा बिहीबार एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।
९ महिनामा ६७ अर्ब रुपैयाँ अध्ययनका लागि विदेश बाहिरियो : प्रधानमन्त्री
बिहीबार, जेठ ४, २०८०
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अध्ययनका लागि देशबाट चालु आर्थिक वर्षको ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको जानकारी गराएका हुन् ।
हिम रिभर पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने
बिहीबार, जेठ ४, २०८०
कम्पनीले २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ ।